टोलटोलमै सामाजिक सुरक्षा भत्ता

तुलसीपुर ,३१ बैशाख । सुर्खेत खाडाचक्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडाका टोल–टोलमै पुगेर वितरण सुरु गरेको छ । कार्यविधिअनुसार दोस्रो चौमासिकको भत्ता टोलमै पुगेर वितरण थालिएको हो । कोरोना भाइरसको…  थप पढ्नुहोस

कपिलवस्तुमा ३ सुरक्षाकर्मीलाई पनि देखियो कोरोना

तुलसीपुर , ३१ बैैशाख । कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिपोर्टमा कपिलवस्तुमा थप ८ जनामा संक्रमण पुष्टि भएको थियो…  थप पढ्नुहोस

नेपालमा थप २४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ सय ४३ पुग्याे

३१ वैशाख, काठमाडौं ।थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।…  थप पढ्नुहोस

लकडाउनमा बैंकलाई फेरि कडाइ, भोलिदेखि सीमित कार्यालयमात्र खुल्ने

३१ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् ।  नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको…  थप पढ्नुहोस

नेकपा स्थायी कमिटिको बैठक आज

तुलसीपुर,३१ बैशाख ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल…  थप पढ्नुहोस

मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

तुलसीपुर,३१ बैशाख ।आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिममा प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने…  थप पढ्नुहोस

अनेरास्ववियूको विजौरीमा प्रदर्शन

तुलसीपुर,३१ बैशाख । अनेरास्ववियू जनता क्याम्पसले विजौरीमा विरोध प्रदर्शन गरेको छ । भारतले नेपाली भुमी लिपुलेक हुदै मानसरोवर जोड्ने बाटो निर्माण गरेको र कालापानी लिपुलेक लिम्पियाधुरा कब्जा गरेको बिरोधमा प्रदर्शन…  थप पढ्नुहोस

नेपालमा २१७ जना पुगे कोरोना संक्रमित

तुलसीपुर ,३० बैशाख । नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँथै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  थप पढ्नुहोस

शान्तिनगर गाउपालिकाले भन्याे- काेराेना सङ्क्रमित दाङ ल्याउन पाईदैन

तुलसीपुर,३० बैशाख । दाङको शान्तिनगर गाउँपालिकाको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालसम्म कोरोनाको कुनै संक्रमण नदेखिएको दाङमा तेस्रो जिल्लाबाट कोरोना संक्रमित बिरामीलाई ल्याइए खतरा हुने जनाएको छ । विज्ञप्तिमा…  थप पढ्नुहोस

सकिबलाई प्रतिबन्धले दियो ठूलो शिक्षा

काठमाण्डाैै,बैशाख ३० । बङ्लादेशका अलराउन्डर सकिब अल हसन अहिले प्रतिबन्धमा छन्। बुकीले सम्पर्क गर्न गरेको प्रयासको सूचना समयमै उपलब्ध नगराएका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सकिबमाथि प्रतिबन्ध लगाएको थियो।…  थप पढ्नुहोस