दाङका ३ सहित ९ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २ सय ६७ पुग्यो
२ जेठ, काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । थपिएका संक्रमितमा दाङका ३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यो… थप पढ्नुहोस
राप्ती प्रादेशिक अस्पतालकाे अध्यक्षमा न्याैपाने नियुक्त
तुलसीपुर ,२ जेठ । तुलसीपुरकाे राप्ती प्रादेशिक अस्पताल बिकास समितिकाे अध्यक्षमा पदम प्रसाद न्याैपाने नियुक्त भएका छन । पाँच नम्बर प्रदेश सरकारकाे मन्त्रीपरिषद्काे बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेकाे एक मन्त्रिले… थप पढ्नुहोस
थप ९ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या २ सय ५८ पुग्यो
काठमाडौं, २ जेठ । नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले… थप पढ्नुहोस
आजको मौसम पूर्वानुमान यस्तो छ
काठमाडौं, २ जेठ । मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । त्यस्तै, हाल देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमी… थप पढ्नुहोस
लकडाउनको सदुपयोग गर्दै महिलाहरु गिट्टी कुट्न ब्यस्त
हिरा परियार, रुकुम पश्चिम,२ जेठ ।रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडि बजारका दर्जनौ महिलाहरु लकडाउनको सदुपयोग गर्दै बिभिन्न ठाउँमा गिट्टी कुट्न थालेका छन । नगरपालिका ९ राडि बजारमा बस्दै आएका… थप पढ्नुहोस
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
काठमाण्डौ,२ जेठ । आउँदो आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आज दिउँसो साढे ४ बजे नीति तथा कार्यक्रम… थप पढ्नुहोस
विश्वभर ज्यान जानेको संख्या ३ लाख नाघ्यो
काठमाण्डौ,२ जेठ ।विश्वका विभिन्न देशमा गरी १७ लाख भन्दा धेरै कोरोनाका बिरामी निको भएका छन् । विश्वका विभिन्न देशमा गरी ४५ लाख २४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकामा १७ लाख… थप पढ्नुहोस
दाङको सीमा क्षेत्रमा सशस्त्र प्रहरी परीचालन
तुलसीपुर,२ जेठ ।भारतबाट लुकिछिपि नेपाल प्रबेश गर्नेक्रम नरोकिएपछि सिमावर्ति क्षेत्रमा सुरक्षाकर्मि परिचलान गरिएको छ । यता दाङको सिमावर्ति क्षेत्रमा दुई सय जना शसस्त्र प्रहरी खटिएका छन । यो समाचार युगवोध… थप पढ्नुहोस
थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ४५ पुग्यो
तुलसीपुर ,१ जेठ । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा काठमाडौं चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा… थप पढ्नुहोस
ट्विटरका कर्मचारीले अब सधैं घरबाट काम गर्न सक्ने
सामाजिक सञ्जाल ट्विटरले आफ्ना कर्मचारीले चाहेको खण्डमा सधैं घरबाटै काम गर्न सक्ने बताएको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा मुख्यालय रहेको ट्विटरका करिब पाँच हजार कर्मचारीले मार्चको शुरुआतदेखि नै घरबाट काम… थप पढ्नुहोस



