थप १० जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २९१
काठमाडौं, जेठ ४ । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ । पछिल्लो संक्रमण पुष्टि भएकामा… थप पढ्नुहोस
कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु
जेठ, ४ । महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार यो तथ्यांक शनिवार… थप पढ्नुहोस
कोरोनाबाट आमाको मृत्यु, ९ दिने शिशुको रिर्पोट आज आउने
तुलसीपुर,४ जेठ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाले २४ वैशाखमा प्रसब पीडालाई जितेर त्रिवि शिक्षण अस्पतालमा सामान्य रुपमा बच्चालाई जन्म दिइन् । २५ वैशाखमा डिस्चार्ज भएर घर गएकी उनी घर… थप पढ्नुहोस
‘नीति तथा कार्यक्रम पुरानै ढर्राको’
काठमाण्डाै - आर्थिक वर्ष २०७७-७८ को लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । निकै लम्बेतान हिसाबले प्रस्तुत भएको नीति तथा कार्यक्रममा कोरोना भाइरसको कारण क्षति पुगेको आर्थिक अवस्थालाई… थप पढ्नुहोस
गढवामा भेटिएका दुई संक्रमितबारे अध्यक्ष यादवले के भने ?
तुलसीपुर,३ जेठ ।दाङको गढवामा फेला परेका कोरोना भाईरस संक्रमित दुई जना केहि समय अघि भारतबाट आएको बुmिभएको छ । गढवा गाउँपालिका वडा नम्वर ४ का २३ बर्षिय र ५ का… थप पढ्नुहोस
भारतीय सेनापतिले भनाइ सच्याउनुपर्छ : श्रेष्ठ
काठमाण्डाै - नेकपाका नेता नारायणकाजी श्रेष्ठले भारतीय सेना प्रमुखले लिपुलेकबारे आफ्नो भनाइ सच्याउनुपर्ने बताउनुभएको छ । भारतीय सेना प्रमुख मनोज नरभानले नेपालले अरु कसैको उस्काहटमा लिपुलेकको विषय नेपालले उचालेको आरोप लगाएका… थप पढ्नुहोस
नेपाली सेनाका २ जनामा काेराेना पुष्टि,सङ्क्रमितकाे सङ्ख्या २ सय ७८ पुग्याे
तुलसीपुर,३ जेठ । शनिबार एकैदिन ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुगेको छ । त्यस्तै ३६ जना उपचारपछि घर… थप पढ्नुहोस
तुलसीपुरका कोरोना संक्रमित वडा नम्बर ४ का रहेको पुष्टि
तुलसीपुर,३ जेठ । तुलसीपुरमा कोरोना संक्रमित भनिएका ब्यक्ति वडा नम्बर ४ का रहेको पाईएको छ । दाङका ३ जनामा शुक्रवार कोरोना पुष्टि हुदा गढवाका २ जना र तुलसीपुरका ७ का… थप पढ्नुहोस
आगलागीमा परि रुकुममा एक महिलाको ज्यान गयो
तुलसीपुर,३ जेठ ।रुकुमपश्चिममा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका–३, खदीमाआजबिहानपौने ११ बजेतिर भएको आगलागीमा परी ३५ वर्षीया लाली… थप पढ्नुहोस
कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे संख्या २ सय ७६ पुग्याे
काठमाडौँ, जेठ ३ । पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।… थप पढ्नुहोस



