खेलकुद
पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै… थप पढ्नुहोस
सन्दिपले दिलाए नेपाललाई तेस्रो सफलता
काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूमा नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले नेपालाई तेस्रो विकेट दिलाएका हुन् । लामिछानेले १८ रन बनाएका पपुवा… थप पढ्नुहोस
किरण बने आई लिगको बेस्ट गोलकिपर
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु भारतको आई लिगको उत्कृष्ट गोलकिपर घोषित भएका छन् । राउण्ड ग्लास पञ्जावलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका किरण… थप पढ्नुहोस
पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका… थप पढ्नुहोस
यूएईविरुद्ध नेपालकाे शानदार जित
काठमाडौं । लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ । साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले… थप पढ्नुहोस
ओडिआईमा उच्च योगफल खडा गरेको नेपाल ५२ रनले विजयी
काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको छ। टीयू क्रिकेट मैदानमा सानदार कमब्याक गर्दै नेपालले लिग-२ को निर्णायक सिरिजमा विजयी सुरुवात… थप पढ्नुहोस
युएई ४२ रनले पराजित
युएईमा भइरहेको विश्वकप छनोटको लिग-२ अन्तर्गतको त्रिकोणिय शृंखलाको अन्तिम खेलमा नेपालले घरेलु युएईलाई ४२ रनले पराजित गरेको छ। यो जितसहित नेपालले अंक तालिकामा पनि झिनो अन्तरले पछि पारेको छ। युएईले… थप पढ्नुहोस
यूएईलाई नेपालले दियो २३० रनको लक्ष्य
काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ । दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले भीम सार्कीको… थप पढ्नुहोस
नेपालको ब्याटिङलाई राहत दिँदै आउट भए सन्दीप
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत विदेशमा हुने अन्तिम सिरिजमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पाँचौ विकेट… थप पढ्नुहोस
एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता
काठमाडौं । किलिएन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का सर्वाधिक गोलकर्ता बनेका छन् । एमबाप्पेले क्लबका लागि कीर्तिमानी २०१ औं गोल गर्दा पीएसजीले फ्रेन्च लिग वानमा नान्ट्सलाई ४-२ ले पराजित… थप पढ्नुहोस



