खेलकुद
टेस्ट कप्तानबाट कोहलीले दिए राजीनामा
भारतीय टेस्ट टिमको कप्तानबाट विराट कोहलीले राजीनामा दिएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टेस्ट सिरिज गुमाएसँगै कोहलीले टेस्टको कप्तानबाट राजीनामा दिएका हुन् । केही समयअघि उनलाई एकदिवसीय टिमको कप्तानबाट… थप पढ्नुहोस
प्रधानमन्त्री टी–ट्वान्टी क्रिकेटमा सुदुरपश्चिम, लुम्बिनी, एपीएफको जित
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएका खेलहरूमा सुदुरपश्चिम, लुम्बिनी र एपीएफले जित हात पारेको छ । त्रिवि किक्रेट मैदानमा आज भएको खेलमा समूह ‘ए’ अन्तर्गतसुदुरपश्चिमले… थप पढ्नुहोस
प्रधानमन्त्री कप क्रिकेटमा आज चार वटा खेल हुँदै
काठमाण्डाै । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा आज चार वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा दुई र मूलपानी क्रिकेट मैदानमा दुईवटा खेल तय भएका छन् ।त्रिवि मैदानमा हुने पहिलो… थप पढ्नुहोस
लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा – रिजाल
लक्ष्मण बस्नेत, तुलसीपुर । लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा बिमल रिजाल चयन हुनु भएको छ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको बुधबार तुलसिपुरमा सम्पन्न प्रथम महाधिवेशनले सर्वसहमतिमा रिजाललाई अध्यक्षमा चयन गरेको… थप पढ्नुहोस
प्रधानमन्त्री कप क्रिकेटमा कर्णाली प्रदेशको पहिलो जित
काठमाण्डाै। प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले प्रदेश एकलाई हराएको छ । काठमाण्डौको मूलपानी क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा कर्णालीले प्रदेश एकलाई ३१ रनले हराउँदै पहिलो जित… थप पढ्नुहोस
प्रधानमन्त्री कपमा आर्मीको विजयी सुरुवात
काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । आज टियु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै समूह ए अन्तर्गत विजयी… थप पढ्नुहोस
प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि हुँदै
काठमाण्डाै । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन आज चार वटा खेल हुनेछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब… थप पढ्नुहोस
एशेज शृङ्खलाकाे चाैथाे टेस्ट राेमाञ्चक बराबरीमा सकियाे
काठमाण्डौ । एशेज शृङ्खलाको चौथो टेस्ट क्रिकेट रोमाञ्चक बराबरीमा सकिएको छ । सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको तीन सय ८८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले अन्तिम दिनको खेल सकिँदा नौ विकेट… थप पढ्नुहोस
कप्तान विश्वासको पेनाल्टी गोलमा हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो
काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार भएको सातौ चरणकौ अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको… थप पढ्नुहोस
‘ए’ डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै
काठमाण्डाै । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् । दुई खेल काठमाण्डाैकाे दशरथ रङ्गशाला र एक खेल पोखराकाे रङ्गशालामा हुनेछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ… थप पढ्नुहोस



