खेलकुद
भारतलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ को… थप पढ्नुहोस
ज्ञान ज्योति रनिङशिल्ड प्रतियोगिता सुरू
तुलसीपुर । ज्ञान ज्याेति फाउन्डेसन रनिङशिल्ड प्रतियाेगिता २०८१ आज देखि शुरु भएको छ । ज्ञान ज्याेति फाउण्डेसन अन्तर्गत रहेका विद्यालयहरुकाे सहभागिता रहने रनिङशिल्ड प्रतियोगिताकाे आज उदघाटन भएको हाे । अमृत… थप पढ्नुहोस
अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजका नेपाली टिमको घोषणा
काठमाडाैं । अमेरिकामा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको… थप पढ्नुहोस
पहिलो हाफमा नेपाललाई ४-० को अग्रता
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४(० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो… थप पढ्नुहोस
वडाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी बेलटाकुरालाई
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा न ११ मा सञ्चालित वडाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी बेलटाकुरा 'ए' ले चुमेको छ । उस्ले नगद ४० हजार सगैं कप, मेडल प्रमाणपत्र समेत हात… थप पढ्नुहोस
तुलसीपुर -११ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता हुँदै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ११ ले वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । वडाको आयोजनामा हुन लागेको प्रतियोगिता कार्तिक १० गतेदेखि १४ गते सम्म अमर माध्यमिक विद्यालय उरहरीको… थप पढ्नुहोस
वडाध्यक्ष कप फुटवल प्रतियोगिताको फाईनलमा बेलटाकुरा र बबइ लेजेण्ड भिड्ने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा न ११ मा जारी वडाध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनलमा बेलटाकुरा टिम ए र बबई लेजेण्ड ए भिड्ने भएका छन । अमर मावि उरहरीको खेल मैदानमा… थप पढ्नुहोस
अमेरिकाविरुद्धको टी-२० सिरिजमा नेपालको ‘क्लिन स्वीप
काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्वीप’ गरेको छ । एक खेल अगावै सिरिज उचालेको नेपालले अन्तिम खेलमा आठ विकेटको जित निकाल्दै क्लिन स्वीप गरेको हो । अन्तिम… थप पढ्नुहोस
वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु,बबई ए र अमर माबिको बिजयी सुरुवात
तुलसीपुर । तुलसीपुरउपमहानगरपालिका वडा न ११ मा वडाध्यक्ष कप फुटवल प्रतियोगिता सुरु भएको छ । अमर मावि उरहरीको खेल मैदानमा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को लुम्बिनी प्रदेशका भौतिक… थप पढ्नुहोस
अमेरिकालाई हराउँदै नेपालले जित्यो एक खेल अगावै सिरिज
काठमाडौं । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तीन खेलको टी-२० आई श्रृंखलाको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको छ। निर्धारित २० ओभरको रोमाञ्चक… थप पढ्नुहोस


