खेलकुद

कचिली ‘ए’ ले जित्यो अध्यक्ष कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत  । तुलसिपुर उपमहानगरपालिका वडा न १२ अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधी कचिली फुटबल टिम ए ले जितेको छ ।  तुलसिपुर उपमहानगरपालिका वडा न १२ को आयोजनामा…  थप पढ्नुहोस

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौँ ।   सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि भिडन्त हुँदै छ ।  यस एनपिएलमा सुदूरपश्चिम सबैभन्दा बढी (सात) खेल जित्ने टोली हो…  थप पढ्नुहोस

तुलसीपुर -१२ मा वडाध्यक्ष कप फुटबल सुरु

लक्ष्मण बस्नेत  । तुलसिपुर उपमहानगरपालिका वडा न १२ अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ आज देखि सुरु भएको छ । तुलसिपुर उपमहानगरपालिका वडा न १२ को आयोजनामा संचालित प्रतियोगिताको तुलसिपुर उपमहानगरपालिकाका…  थप पढ्नुहोस

रवि लामिछानेलाई आज पर्सा लगिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ ।सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लागि उनलाई आज पर्सा…  थप पढ्नुहोस

एनपीएलमा कर्णाली याक्सको पहिलो जित

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । बलिङमा विपिन शर्माको ३ विकेट अनी ब्याटिङमा शिखर धवनको ४५ रन मदतमा कर्णालीले शुक्रबार चितवन…  थप पढ्नुहोस

तुलसीपुर १३ मा वडाध्यक्ष कप फुटवल र भलिवल प्रतियोगिता सुरु

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा वडाध्यक्ष कप फुटवल र भलिवल प्रतियोगिता सुरु भएको छ । वडाध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा उपमहानगरका विधायन समितिका संयोजक भिम बहादुर योगीको…  थप पढ्नुहोस

एनपीएलमा विराटनगरको लगातार दोस्रो हार, सुदूरपश्चिमसँग ९० रनले पराजित

दाङ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा सुदूरपश्चिम रोयल्सका सामु विराटनगर किङ्सको बलिङ र ब्याटिङ दुवै फ्लप भएको छ । टस विराटनगरको पक्षमा गए पनि सुदूरपश्चिमले…  थप पढ्नुहोस

ऋषभ पन्त आईपीएल इतिहासकै महँगा खेलाडी

काठमाण्डौ ।  भारतीय क्रिकेट टिमका विकेटकीपर ब्याटर ऋषभ पन्त इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् । भारतकै श्रेयस अय्यरलाई पछि पार्दै पन्त आईपीएल इतिहासकै महँगा खेलाडी बनेका…  थप पढ्नुहोस

प्रथम नेविसंघ कप क्रिकेटको उपाधी ग्रेट अरनिकोले जित्यो

तुलसीपुर । प्रथम नेविसंघ कप अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधी ग्रेट अरनिको तुलसीपुरले चुमेको छ ।  आइतबार भएको फाइनल खेलमा अम्बेकिश्वर क्याम्पस घोराहीलाई ६ रनले पराजित गर्दै ग्रेट अरनिकोले उपाधि…  थप पढ्नुहोस

हिरा डाँगी स्मृति कपकाे उपाधि टरीगाँउ युथ क्लवलाइ

तुलसीपुर । टरिगाउ युवा क्लबले  चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को उपाधि जितेकाे छ । हिरा डाँगी फाउन्डेसन तुलसिपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको शनिवार भएकाे…  थप पढ्नुहोस