नेता/जनता

टरीगाउँ विमानस्थललाई पश्चिम नेपालको हवाई उडान केन्द्र बनाइन्छ : प्रधानमन्त्री ओली

गणेश आचार्य ,काठमाडौँ । दाङका स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले) का महासचिव…  थप पढ्नुहोस

टिकटक खुलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको एक मन्त्रीले  जानकारी दिए | यस्तै, टिकटकलाई ३…  थप पढ्नुहोस

टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी…  थप पढ्नुहोस

लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत पाए

तुलसीपुर ।    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । लुम्बिनी प्रदेशसभाको मंगलबार बसेको बैठकमा आचार्यले विश्वासको मत मागेका थिए । कुल ८७ सदस्यीय सदस्य रहेको प्रदेशसभा…  थप पढ्नुहोस

अनेरास्वबियु दाङको अध्यक्षमा बस्नेत

तुलसीपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियु दाङ जिल्ला अध्यक्षमा प्रदिप बस्नेत चयन भएका छन । २४औं जिल्ला अधिवेशनको बन्द सत्रले बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय कमिटि सर्वसम्मत रुपमा चयन…  थप पढ्नुहोस

अनेरास्ववियु दाङको २४र्औं जिल्ला अधिबेशन सुरु

तुलसीपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दाङको २४र्औं जिल्ला अधिबेशन तुलसीपुरमा सुरु भएको छ । अधिबेशन आयोजक कमिटिका संयोजक गणेश खड्काको अध्यक्षता तथा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक वडालको…  थप पढ्नुहोस

प्रेस सेन्टर दाङका अध्यक्ष शर्मा एमालेमा प्रवेश, महासचिव पोखरेलले गरे स्वागत

तुलसीपुर । नेकपा माओबादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन । एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष शर्मालाई स्वागत गरेका छन ।…  थप पढ्नुहोस

माओवादीको स्थायी कमिटी बैठकमा नेतृत्वका विषयमा बहस

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व निर्माणका विषयमा बहस चलेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकमा नेतृत्व विकास गर्ने विषयमा सैद्धान्तिक बहस चलेको प्रवक्ता अग्नि…  थप पढ्नुहोस

लुम्बिनीमा मन्त्रीहरुको जिम्मेवारी तोकियो

दाङ | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरुको कार्य विभाजन गरेका छन्। मुख्यमन्त्रीको पदभार ग्रहण गरेको ९ दिन पछाडी ८ जना विना विभागीय मन्त्रीहरुलाई मुख्यमन्त्री आचार्यले जिम्मेवारी तोकेका हुन् ।…  थप पढ्नुहोस

नेपाली जनताले उथलपुथल नभई विकास र समृद्धि चाहेका छन् : महासचिव पोखरेल

दाङ ।  नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाली जनतालाई उथलपुथल नभई विकास र समृद्धि चाहिएको बताउनुभएको छ । नेकपा एमाले दाङको प्रथम पुर्ण वैठकलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले यस्तो बताउनु…  थप पढ्नुहोस