शिक्षा
विश्वविद्यालयमा लागेको ताला खुल्यो
तुलसीपुर । दाङको नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि आज खुलेको छ । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै विश्वविद्यालयमा लगाएको ताला करिब तीन महिनापछि खोलेको हो… थप पढ्नुहोस
छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड
घोराही । नेपाल महिला संघको ७७औँ स्थापना दिवसको अवसरमा दाङको पहाडी क्षेत्रका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड प्रदान गरिएको छ । नेपाल महिला संघका संस्थापक अध्यक्ष बिमला योगीले पहाडी क्षेत्र बंगलाचुली… थप पढ्नुहोस
विद्यालय कर्मचारीको तलव नबढेकोमा महासंघको आपत्ती
तुलसीपुर । विद्यालय कर्मचारीको तलव बृद्धि गर्नका लागी शिक्षक महासंघले माग गरेको छ । सरकारले २०७९ साउन देखी लागु हुने गरि तलव बृद्धि गरेपनि विद्यालय कर्मचारी माथि विभेद गरेको भन्दै… थप पढ्नुहोस
राेल्पाका यी द्वन्द्वपीडित शिक्षककाे भयो पदस्थापन
काठमाडौं : शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले द्वन्द्वपीडित शिक्षकहरुलाई पुनर्बहाली तथा पदस्थापन गरेको छ। समन्वय इकाइले सोमबार जारी गरेको सूचनामा १५ जना द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली भएको जनाएकाे छ। शिक्षा तथा… थप पढ्नुहोस
विद्यालय कर्मचारी परिषद् आन्दोलित
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति आन्दोलित बनेको छ । सरकारले आव २०७९\०८० को बजेटमा सकर्मचारी शिक्षकहरुको तलव बृद्धी गरेपनि विद्यालय कर्मचारीलाई बेवास्ता गरेका कारण आन्दोलीत बनेको परिषद्का… थप पढ्नुहोस
डिभाइनका विद्यार्थीको प्रयोगात्मक व्यापार
तुलसीपुर । तुलसीपुर–६ मा रहेको डिभाइन टेम्पल एकेडमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले प्रयोगात्मक कार्य अन्र्तगत व्यापार, व्यवसाय सिकेका छन् । व्यव्स्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरूले शुक्रबार तुलसीपुरका विभिन्न चोकमा… थप पढ्नुहोस
तुलसीपुरको स्थानीय पाठ्यक्रममा के छ ?
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । पाठ्क्रम कक्षा पाँच र आठ बाहेक अन्य कक्षामा यसैवर्षदेखि नै कार्यान्वयनमा आउने भएको छ । स्थानीय पाठ्यक्रम कक्षा एक देखि… थप पढ्नुहोस
कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन निर्देशन
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक… थप पढ्नुहोस
विद्यार्थीमा भाइरल ज्वरो देखिए पछि राप्तीका विद्यालय ७ दिनका लागि बन्द
ओमप्रकाश गुप्ता, भालुवाङ । विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थाले पछि राप्ती गाउँपालिकाका सवै विद्यालय ७ दिनका लागि बन्द गरिएको छ । राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सामुदायिक तथा… थप पढ्नुहोस
मावि उरहरीमा बधाई तथा विदाई कार्यक्रम
तुलसीपुर । तुलसीपुर – ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयले बधाई तथा विदाई कार्यक्रम गरेको छ । विद्यालयले एसईईमा उतीर्ण विद्यार्थीलाई बधाई तथा स्वैच्छिक अवकास लिएका निमावि विज्ञान शिक्षक नारायण… थप पढ्नुहोस

