शिक्षा
बुढाथोकी दम्पतीद्धारा विद्यालयलाई टिभि सहयोग
तुलसीपुर । तुलसीपुर – ११ उरहरीमा रहेको अमर माध्यमिक विद्यालयलाई एक दम्पतीले टिभि सहयोग गरेको छ । जसपुर निवासी समाजसेवि ब्यक्तित्व तेज बहादुर बुढाथोकी र बोधा कुमारी बुढाथोकीले विद्यालयमा टिभि… थप पढ्नुहोस
एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ मा
काठमाण्डौं । एसईई ग्रेड वृद्धि परीक्षा आगामी भदौ ११ र १२ गते सन्चालन हुने भएको छ । आज बसेको परीक्षा बोर्ड बैठकले सो निर्णय गरेको हो । परीक्षा नियन्त्रक अर्जुन… थप पढ्नुहोस
विश्वविद्यालयमा तालाबन्दी: परीक्षा सञ्चालनमा समेत समस्या
तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डिमा १९ वैशाखदेखि तालाबन्दी गरिएको छ । जस्ले गर्दा परीक्षा सञ्चालन गर्नसमेत समस्या हुन थालेकाे छ । १६ साउनदेखि आचार्य तहको परीक्षा सञ्चालनको तालिका छ ।… थप पढ्नुहोस
एसईईको नतिजा सार्वजनिक,यसरी हेर्नुस्
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक हुनुअघि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बोर्डको बैठक बसेको थियो । बैठक सकिएपछि नतिजा सार्वजनिक भएको… थप पढ्नुहोस
एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नहुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल… थप पढ्नुहोस
एसईईको नतिजा तीन दिनभित्र सार्वजनिक हुने
काठमाडौं । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक… थप पढ्नुहोस
एसइईको नतिजा साउन दोस्रो साता प्रकाशित हुने
तुलसीपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता… थप पढ्नुहोस
माध्यमिक तह शिक्षक लाइसेन्स: २३ हजार पास
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ । आयोगले प्रदेशस्तरको… थप पढ्नुहोस
आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै
तुलसीपुर । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र… थप पढ्नुहोस
जेसिजले गरेकाे शिविरमा १ सय बढीले आखा जाँच गराए
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेकाे आधारभुत विद्यालय कटाहामा नि:शुल्क आखा जाँच शिबिर कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर नगर जेसिजकाे आयाेजना तथा बन्जाडे आँखा क्लिनिक तुलसीपुरको… थप पढ्नुहोस

