साउनको २९ गतेदेखि ग्रेड बृद्धि परीक्षा हुने
काठमाडौँ, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नन ग्रेड भएका विद्यार्थीहरूका लागि साउनको २९ गतेदेखि ग्रेड बृद्धि परीक्षा हुने भएको छ । परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा… थप पढ्नुहोस
आजदेखी दाङका सुनचाँदी पसल अनिश्चितकालिन बन्द
तुलसीपुर । दाङमा आजदेखी सुनचाँदीका पसलहरु अनिश्चितकालिन बन्द भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत सुन तथा बहुधातु जन्य बस्तुमा लगाएको २ प्रतिशत विलासिता कर… थप पढ्नुहोस
उरहरीमा शनिवारका दिन योग तथा जुम्बा डान्स हुदै
उरहरीमा शनिवारका दिन योग तथा जम्बा डान्स हुदै तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक कार्यक्रम हुने भएको छ। “स्वास्थ्यका लागि योग” भन्ने नाराका साथ आउँदो असार १४ गते (शनिबार)… थप पढ्नुहोस
सगरमाथा स्कुलद्धारा लागु औषधबारे सचेतना
तुलसीपुर । तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा इङ्लिस स्कुलले विश्व लागू पदार्थ ओसारपसार विरुद्धको दिवस आज नयाँ पाइला पुनस्थापना केन्द्र तुल्सीपुर १९ बिजौरी हाडेमेमा गएर अन्तरक्रिया गरेर मनाएको छ ।… थप पढ्नुहोस
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई धरौटी माग भएको छ । विशेष अदालतमा आज सकिएको थुनछेक बहसपछि नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको हो । थप पढ्नुहोस
ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु
रौतहट । चन्द्रपुर नगरपालिका–१० बिनुवाटोलमा दुई बालबालिकाको ट्वाइलेटको सेफ्टीक ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक राजकुमार राईका अनुसार गए राति चन्द्रपुर–१० बिनुवाटोलका दुई… थप पढ्नुहोस
शान्तिनगर गाँउपालिकाले २० युनिट सम्मको विद्युत महशुल तिरिदिने
तुलसीपुर । शान्तिनगर गाउँपालिकाले ४८ करोड ९७ लाखको बजेट ल्याएको छ । गाउ सभाको १८औ अधिबेशनको पहिलो बैठकमा उपाध्यक्ष प्रेमा बुढाथोकीले उक्त बजेट सार्वजनिक गरेकि हुन । नागरिकले २० युनिट… थप पढ्नुहोस
तुलसीपुरको बजेट २ अर्ब ६ करोड
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब ६ करोड ६६ लाख बराबरको बजेट प्रस्तुत ल्याएको छ । यो बजेट पोहर साल भन्दा १ करोड कम बजेट हो । आज उपप्रमुख श्यानी… थप पढ्नुहोस
चट्याङ लागेर एक महिलाको मृत्यु
त्रिवेणी । रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले… थप पढ्नुहोस
ज्ञान ज्योति मावि उत्कृष्ट स्कुल अफ दि इयर अवार्डबाट सम्मानित
दाङ तुलसीपुर स्थित ज्ञान ज्योति माध्यामिक विद्यालय नेशनल एजुकेसन अवार्ड २०२५ बाट सम्मानित भएको छ । यही असाढ ७ गते काठमाडौंमा फाेकस नेपाल संस्थाद्वारा आयोजित शिक्षा क्षेत्र समस्या र समाधानका… थप पढ्नुहोस



