आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति
काठमाडौँ । उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्न पर्ने आदेशका कारण आन्दोलित चिकित्सकसँग सरकारले सहमति गरेको छ । स्वास्थ्य तथा जनसंख्या… थप पढ्नुहोस
अनुदानमा कृषि औजार पाउदा कृषक खुसी
तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार वितरण गरेको छ । तुलसीपुरका विभिन्न वडामा रहेर कृषी पेशामा आबद्ध किसानलाई फर्म तथा सहकारीमार्फत कृषी औजारका सामाग्री वितरण… थप पढ्नुहोस
साउनदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा
तुलसीपुर । आगामी आर्थिक वर्ष ०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक… थप पढ्नुहोस
सेनाको परिचयपत्र बोकेका युवक ब्राउनसुगर सहित पक्राउ
नेपालगन्ज । बाँकेमा नेपाली सेनाको परिचयपत्र बोकेका एक युवकलाई प्रहरीले १० ग्रामभन्दा बढी लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले… थप पढ्नुहोस
आईपीओ निष्काशनको लागि बन्दीपुर केबुलकारले पायो अनुमति
काठमाडौँ । बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बिहीबार बोर्डले उक्त कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले सर्वसाधारण समूहमा… थप पढ्नुहोस
नेशनल प्याब्सन दाङद्धारा एसइईमा उत्कृष्ट विद्यार्थी सम्मानित
तुलसीपुर । नेशनल प्याब्सन दाङले एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । एन प्याब्सन अन्तर्गतका विद्यालयबाट शैक्षिक सत्र २०८१ को एसइई नतिजामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई प्रति… थप पढ्नुहोस
एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई सहित सम्मान
तुलसीपुर । तुलसीपुर -११ स्थित यस अमर माध्यमिक विद्यालय उरहरीले एसईईमा उत्तीर्ण विद्यार्थीलाई बधाई दिदै तथा सम्मान गरेको छ । विद्यालयमा एक कार्यक्रमका विच टिका खादा लगाएर सम्मान गर्दै बधाई… थप पढ्नुहोस
हस्तकला उद्यमशीलता प्रवर्द्धन गर्न ढकिया बनाउने तालिम
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा १५ दिने ढकिया बनाउने एडभान्स सीप विकास तालिम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वडा नं १३ को समन्वय… थप पढ्नुहोस
देशकै ७औँ अब्बल विद्यालय ज्ञान ज्योति
दाङ । एजुकेशन समाचारले २०८२ सालमा तयार पारेको देशका उत्कृष्ट माविहरूको सूचीमा तुलसीपुर स्थित ज्ञान ज्योति माध्यमिक विद्यालय देशकै अब्बल ७ माविमा पर्न सफल भएको छ । मुलुकभरबाट छनोट गरिएका… थप पढ्नुहोस
एसईईमा दाङबाट २६ विद्यार्थीले ४ जीपीए ल्याए,सबैभन्दा बढी तुलसीपुरबाट
तुलसीपुर । एसईई २०८१ अन्र्तगत दाङ बाट २६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन । संस्थागत तर्फ २४ जना र सामुदायिक तर्फ २ जनाले ४ जिपिए ल्याएको शिक्षा विकास तथा… थप पढ्नुहोस



