उरहरीमा महिलाहरुका लागि धुपबत्ती बनाउने तालिम

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा बाटेको  धुपबत्ती बनाउने तालिमको समापन भएको छ ।  सामुदायिक सिकाई केन्द्र उरहरीको आयोजना तथा अनौपचारीक शिक्षा अन्र्तगत सरकारको आर्थिक सहयोगमा सञ्चालित तालिमको…  थप पढ्नुहोस

एमाले परित्याग गरेको सूचिमा अधिंकाश नेताको नाम ‘किर्ते’

तुलसीपुर ।  दाङमा ८६ जनाले एमाले पार्टी परित्यागको गरेको सार्वजनिक भएको विज्ञप्तीमा अधिंकाश नेताको नाम र हस्ताक्षर किर्ते गरेको खुलेको छ । आफ्नो नाम एक्कासी सामाजिक सञ्जालमा देख्दा गम्भीर ध्यानाकर्षण…  थप पढ्नुहोस

दाङमा भरूवा बन्दुक सहित एक पुरुष पक्राउ

दाङ । दाङ प्रहरीले भरूवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । बंगलाचुली ३ लेखटापाका ४४ वर्षिय लुमबहादुर रावतलाई अबैध भरूवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी…  थप पढ्नुहोस

एसईई प्रदेशस्तरमा गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा…  थप पढ्नुहोस

सञ्चार क्षेत्रको विकास गर्न तुलसीपुर उपमहानगरले सञ्चार कार्यविधि ल्याउदै

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चार कार्यविधि ल्याउने तयारी गरेको छ । सुचना, विज्ञापन तथा सञ्चार क्षेत्रको विकास गर्न उपमहानगरले कार्यविधि तयार पार्न लागेको हो । गत बर्ष देखि नै लागु…  थप पढ्नुहोस

जित सुनारले ल्याए नँया गित लोभी नजर.. (भिडियो सहित)

तुलसीपुर । लोकगायक जित सुनारको नँया गित लोभी नजरको भिडियो सार्वजनिक भएको छ । जित राज ईन्टरटेन्मेण्ट मार्फत गित बजारमा आएको हो । जित सुनारकै संगित र राजेश सुनारको शब्द…  थप पढ्नुहोस

आलमलाई सफाइ दिने न्यायाधीश बर्खास्त गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ । न्यायाधीशलाई मोसो दलेपछि पक्राउ परेका आफ्ना नेता–कार्यकर्तालाई रिहा गर्न माग गर्दै नेकपा बहुमतले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । मान्छेलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका…  थप पढ्नुहोस

दाङमा सुनचाँदी व्यवसायी आन्दोलित, विहिवार पसल बन्द गर्ने

तुलसीपुर । दाङका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । संघीय सरकारले सुनका गरगहना सम्बन्धी नयाँ प्रावधान ल्याउन लागेको भन्दै त्यसका विरुद्धमा उनीहरु आन्दोलित भएका छन् । सरकारले आगामी आर्थिक वर्ष…  थप पढ्नुहोस

तुलसीपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ पालिका घोषणा गरिएको छ । पालिकालाई खोप सुनिश्चितता र दीगोपन पालिकाका रुपमा घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिना…  थप पढ्नुहोस

यार्सागुम्बासहित एक जना पक्राउ

तुलसीपुर । दाङमा यार्सागुम्वा सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जुम्ला जिल्ला सिंजा गाउँपालिका–४ निवासी ९हाल सुर्खेत विरेन्द्रनगर नगरपालिका–१२’ बस्ने ४८ वर्षीय शिवचन्द्र बुढा रहेको जिल्ला प्रहरी…  थप पढ्नुहोस