स्वास्थ्य

आयुर्वेद चिकित्सालयलाई ५० सैयाको बनाउने प्रक्रिया अघि बढेको छ: मन्त्री मास्की

तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् । त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समय सापेक्ष बनाउनुपर्ने बताए । उनले…  थप पढ्नुहोस

सगरमाथामा एड्स सम्बन्धि सचेतना

दाङ । आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित तुलसीपुर ९ स्थित सगरमाथा स्कुलमा चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। एचआईभी र एड्ससम्बन्धी प्रभावकारी…  थप पढ्नुहोस

तीन सय बेडसम्म भएका सरकारी अस्पतालमा नर्सिङ पढाइ: स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं। सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य…  थप पढ्नुहोस

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले शुक्रबार र शनिबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र शनिबार…  थप पढ्नुहोस

प्रतिष्ठानलाई सिकलसेल एनिमिया जाँच गर्ने मेसिन हस्तान्तरण गर्छौ: नगर प्रमुख चौधरी

तुलसीपुर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साझा सस्थाका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको छैठौँ बार्षिक उत्सवलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले प्रतिष्ठानलाई जति…  थप पढ्नुहोस

स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्दा नेताहरु रिसाए : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यका कर्मचारीहरुको काज फिर्ता गराउँदा केही राजनीतिक दलका नेताहरु आफूसँग रिसाएको बताएका छन् । काठमाडौँमा शुक्रवार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केहि कर्मचारी मेडिकल…  थप पढ्नुहोस

सगरमाथा स्कुलमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना

दाङ । तुलसीपुर ९ बेलुवामा अबस्थित सगरमाथा वालवाटिका इङलिस स्कुलको सहकार्यमा एबम तुलसीपुर सिटि हस्पिटलको आयोजनामा बिश्व मानसिक स्वास्थ्य दिवस कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्षको अक्टोबर १० मा पर्ने…  थप पढ्नुहोस