तत्काल संसद अधिबेशन बोलाउन कांग्रेसको माग

 पुष ०१, २०७७

काठमाडौं ।

तत्काल संसद बैठक बोलाउन माग गर्ने निर्णय गर्दै कांग्रेस पदाधिकारी बैठक सकिएको छ । सभापति शेरबहादुर देउवानिवास बूढालीलकण्ठमा बसेको बैठकले सरकारलाई कुनै पनि अध्यादेश वा त्यसको जगमा कुनै पनि निर्णय गरे अमान्य हुने निर्णय गरेको छ ।

कांग्रेसले मंसिर २९ गतेको सरकार विरोधी प्रदर्शनमा सहयोग गर्नेप्रति आभार व्यक्त पनि गरेको छ ।

तपाईंको प्रतिक्रिया