अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस मनाईने

 चैत ०७, २०७७

तुलसीपुर ।
तुलसीपुरमा अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस अर्थात २१ मार्च मनाईने भएको छ । संयुक्त दलित युवा अभियान दाङका संयोजक खेमराज सेन्चुरीको अध्यक्षतामा यसको तयारी बारे तुलसीपुरमा छलफल समेत भएको छ ।

बैठकले सवै सामाजिक संघसंस्थाहरु संग सहकार्य गरी बृहत कार्यक्रमको आयोजना गर्ने, उच्च अदालत तुलसीपुरका न्यायधिसलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने निर्णय गरेको छ । विभिन्न संघ संस्थाले यो दिवस लाई मनाउने गर्दछन ।

तपाईंको प्रतिक्रिया