तुलसीपुरमा तीन बालक मृत फेला

तुलसीपुर ।
दाङकाे तुलसीपुरमा तीन बालक मृत अवस्थामा फेला परेका छन् । उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा रोकिराखेको भारतीय नम्बर प्लेटको कारमा मृत फेला परेकाे ईप्रका तुलसीपुरले बताएको छ । अहिले प्रहरी घटना स्थलमा रहेको र मृतक सबै बालक हुन या वालिका पनि छन थप विवरण खुल्न बाकि रहेकाे छ ।
तपाईंको प्रतिक्रिया