एमाले विद्यार्थी संगठनको दाङ जिल्ला अधिबेशन माघ ११ मा

 माघ ०६, २०७९

तुलसीपुर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दाङ जिल्ला अधिबेशन हुन लागेको छ । यही माघ ११ गते एमालेका जिल्ला पार्टी कार्यालय भरतपुर दाङमा हुन थालेको सचिव गोविन्द बस्नेतले जानकारी दिए । २४औं सम्मेलन भव्य रुपमा सफल पार्नका लागी तयारी समेत थालिएको बस्नेतले जानकारी दिए ।

अधिबेशनले नया नेतृत्व समेत चयन गर्ने छ । यसैविच जिल्ला संयोजक सर्जन परियार र सचिव बस्नेले विज्ञप्ती जारी गरी उपस्थितीको लागी सबैमा आग्रह समेत गरेका छन ।

तपाईंको प्रतिक्रिया