जन्माेत्सवकाे अवसरमा अपाङ्गताकाे क्षेत्रमा सहयोग

तुलसीपुर । तुलसीपुरमा एक शिक्षकले आफ्नाे जन्मदिनकाे अवसरमा अपाङ्ग समाज सुधार केन्द्रलाई आर्थिक सहयोग गरेका छन । माध्यमिक विद्यालय सेन्टरका प्रधानाध्यापक भागवत पाैडेलले केन्द्रलाई ५ हजार सहयोग गरका हुन ।

५२औं जन्माेत्सवकाे अवसरमा केन्द्रका अध्यक्ष हुमाकान्त कडेललाई उक्त सहयोग पाैडेलले हस्तान्तरण गरेका हुन । त्यस अवसरमा शिक्षक धर्म राज पाैडेल लगायतको उपस्थिति थियोे ।
तपाईंको प्रतिक्रिया