यी हुन् रुकुम पश्चिम माओवादी केन्द्रका वडा अध्यक्षहरु(नामसहित)

 मङि्सर ०५, २०७८

रुकुम पश्चिम नेकपा माओवादी केन्द्र रुकुम पश्मिका अधिकांश वडामा वडा सम्मेलन सकिएको छ । केही ठाउँमा भने बिशेष कारणले स्थगित भएको जानाईएको छ ।

सम्मेलनबाट रुकुम पश्मिका ६ ओटा स्थानियतह का ७३ वडामध्ये ६० वडामा सर्वसम्मत नेतृत्व चुनिएका छन् ।१३ वडामा छिटै सम्मेलन हुने माओवादी केन्द्र रुकुम पश्चिमले बताएको छ ।बाँकि वडामा प्राविधिक कारणले वडा सम्मेलन हुन नसकेको जनाइएको छ । बाँकि १३ वडामा छिटै सम्मेलन हुने मा केन्द्रले ले बताएको छ ।
यि हुन वडा सम्मेलन बाट चुनिएका वडा हाक्ने हस्तिहरु वडा अध्यक्षहरुको सूचिः
मुसीकोट नगरपालिकाका
वडा नं. अध्यक्ष
१ जंगबहादुर गिरी
२ रमेश खड्का
३ राजु विक
४ कमला पुन
५ एकराज केसी
हुन बाँकी
७ हुन बाँकी

८ बालकृष्ण रावल
९ ओपेन्द्र ओली
१० जितबहादुर खडका
११ हरिबहादुर पुन
१२ भरत ओली
१३ खलबहादुर खड्का
१४ चन्द्रबहादुर विष्ट
चौरजहारी नगरपालिका

वडा नंं. अध्यक्ष
१ इन्द्रबहादुर गिरीर्
२ बलबहादुर राना
३ मोतिप्रसाद पोखरेल
४ भद्रबहादुर बुढा
५ तारानाथ शर्मा
६ नविन महतरा
७ कृष्णलाल विक
८ शशिराम विक
९ चित्रबहादुर नाथ
१० हिमबहादुर पुन
११ यकबहादुर ओली
१२ विष्णु जैसी
१३ केशव शर्र्मा
१४ विरबहादुर ओली
आठबीसकोट नगरपालिका

वडा नं. अध्यक्ष
१ भरिलाल नेपाल
हुन बाँकी
हुन बाँकी
४ लोकेद्रबहादुर शाही
५ कमल भण्डारी
६ जसुन्त खत्री
७ विरबहादुर रोकाय
हुन बाँकी
९ गोकर्णकुमार चन्द
१० हिरालाल दमाई
११ प्रेमबिर रसाइली
१२ डिले नेपाली
१३ आशाराम विक
१४ गोविन्दप्रकाश खड्का
बाँफिकोट गाउँपालिका

वडा नं. अध्यक्ष
१ घनश्याम शर्मा
२ नले दमाई
३ बेगम ओली
४ शेरबहादुर ओली
५ देउदत्त खत्री
६ हरिबहादुर खत्री
७ डिलबहादुर कुसारी
८ धनबहादुर खत्री
हुन बाँकी
१० सौरव केसी

सानीभेरी गाउँपालिका

वडा नंं. अध्यक्ष
१ गगनबहादुर पुन
२ गोविन्द बुढा
हुन बाँ की
४ खड्कबहादुर चन्द
५ तिर्थबहादुर खत्री
६ अमरबहादुर कुसारी
हुन बाँकी
हुन बाँकी
९ हेमराज खड्का
१० घमण्डबहादुर विक
११ मोतिराम खड्का
त्रिवेणि गाउँपालिका

वडा नं. अध्यक्ष
१ पूर्ण बुढा
२ तुलसीराम बुढाथोकी
३ मोहन ओली
हुन बाँकी
हुन बाँकी
६ भद्रबहादुर सिर्पाली
७ शंकर डाँगी
८ डम्बर खड्का
९ पदम बस्नेत
१० शेरमान खड्का

तपाईंको प्रतिक्रिया