बाँकेमा २१ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भए

 जेठ ०९, २०७७

बाँके, ९ जेठ ।

बाँकेमा २१ जना कोरोना मुक्त भएका छन । उनिहरु आज डिस्चार्ज भएका छन । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत नौ महिला र १२ पुरुष आज डिस्चार्ज भएकाा हुन । अब उक्त अस्पतालमा बाँकेका एक सहित सात जना मात्र काेराेना सङ्क्रमित उपचाररत छन ।

तपाईंको प्रतिक्रिया