अर्थ

दाङका सामुदायिक वनमा महुवा वृक्षारोपण अभियान जारी

दाङ । महुवा मिसन २०२५ मा दाङ जिल्लाका सामुदायिक वनहरूमा दुई हजार भन्दा बढी महुवा विरुवा रोप्ने लक्ष्य राखिएको छ । गत वर्ष सफल भएको महुवा मिसन २०२४ लाई निरन्तरता…  थप पढ्नुहोस

९१ प्रतिशत धान रोपाइँ

काठमाडौं  ।  देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा ८ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर…  थप पढ्नुहोस

सुनको मूल्य इतिहासकै उच्च

काठमाडौं । शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो…  थप पढ्नुहोस

सुन तोलामा २१०० रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी दुई हजार ३५० रुपैयाँमा कारोबार भइरहेको हो । यसअघि चाँदी असार…  थप पढ्नुहोस

सुनचाँदी व्यवसायी र सरकार बिच ६ बुदे सहमती,आन्दोलन स्थगित

तुलसीपुर, २६ असार । आन्दोलनरत सुनचाँदी व्यवसायी र नेपाल सरकार बिच बार्तापछि सहमती भएको छ । आज(विहिवार) अर्थ मन्त्रालय सिंहदरबार काठमाण्डौमा दुवैपक्ष बिच भएको छलफलमा छ बुदे सहमती भएको नेपाल…  थप पढ्नुहोस

अनुदानमा कृषि औजार पाउदा कृषक खुसी

तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई कृषी औजार वितरण गरेको छ । तुलसीपुरका विभिन्न वडामा रहेर कृषी पेशामा आबद्ध किसानलाई फर्म तथा सहकारीमार्फत कृषी औजारका सामाग्री वितरण…  थप पढ्नुहोस

साउनदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा

तुलसीपुर । आगामी आर्थिक वर्ष ०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ । अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक…  थप पढ्नुहोस

आईपीओ निष्काशनको लागि बन्दीपुर केबुलकारले पायो अनुमति

काठमाडौँ । बन्दीपुर केबुलकार एण्ड टुरिजम कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बिहीबार बोर्डले उक्त कम्पनीलाई अनुमति दिएको हो । कम्पनीले सर्वसाधारण समूहमा…  थप पढ्नुहोस

आजदेखी दाङका सुनचाँदी पसल अनिश्चितकालिन बन्द

तुलसीपुर । दाङमा आजदेखी सुनचाँदीका पसलहरु अनिश्चितकालिन बन्द भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयक मार्फत सुन तथा बहुधातु जन्य बस्तुमा लगाएको २ प्रतिशत विलासिता कर…  थप पढ्नुहोस

शान्तिनगर गाँउपालिकाले २० युनिट सम्मको विद्युत महशुल तिरिदिने

तुलसीपुर । शान्तिनगर गाउँपालिकाले ४८ करोड ९७ लाखको बजेट ल्याएको छ । गाउ सभाको १८औ अधिबेशनको पहिलो बैठकमा उपाध्यक्ष प्रेमा बुढाथोकीले उक्त बजेट सार्वजनिक गरेकि हुन । नागरिकले २० युनिट…  थप पढ्नुहोस