अर्थ
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको… थप पढ्नुहोस
तुलसीपुरमा फागुन १ देखि महोत्सव लाग्ने
तुलसीपुर । दाङको तुलसीपुरमा फागुन १ गतेदेखि १६ गतेसम्म महोत्सव लाग्ने भएको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन हुने भएको हो । आइतबार आयोजकले तुलसीपुरमा पत्रकार… थप पढ्नुहोस
बढ्यो पेट्रोलियम पदार्थकाे मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य बढाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको हो । मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा… थप पढ्नुहोस
दुनाटपरी उद्यमी समूहका लागि व्यवसायिक क्षमता विकास तालिम
घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १६, रातामाटास्थित दुनाटपरी उद्यमलाई थप सुदृढ बनाउँदै स्थानीय उद्यमीहरूलाई आर्थिक रूपमा सम्पन्न बनाउनका लागि तालिम सुरु भएको छ । स्थानिय साहारा दुनाटपरी लघु उद्यमी… थप पढ्नुहोस
पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य… थप पढ्नुहोस
सुनचाँदी ब्यवसायलाई मर्यादित बनाउन ऐन संशोधन आवस्यक: स्नेही
तुलसीपुर । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य प्रकाश रसाईली (स्नेही) ले श्रम र सीपलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको छ । तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघ तुलसीपुरले आज सोमबार तुलसीपुरमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सुनचाँदी पेशा… थप पढ्नुहोस
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा नौ अर्ब ११ करोड
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो । गएको साउन,… थप पढ्नुहोस
आइपिओ जारी गर्न ८० कम्पनी लाइनमा
काठमाडौं । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ। त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो… थप पढ्नुहोस
