खेलकुद

पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

पेरुमाथि संघर्षपूर्ण १–० को जितसहित साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा पुगेको छ । रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । रियोको…  थप पढ्नुहोस

युरो कपको सेमिफाइनल समीकरण पूरा

काठमाण्डाै । युरो कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा भइरहेको १६ औं संस्करणको युरो कप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण…  थप पढ्नुहोस

युरोकपमा आज दुई खेल हुदै

तुलसीपुर ।१६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आज बाट सुरु हुँदैछन् ।युरोकप अन्तर्गत आज क्वाटरफाइनलको दुई खेल हुनेछन् । पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रोमा खेलमा…  थप पढ्नुहोस

युरो कप: यी हुन अन्तिम आठमा पुग्ने टिम

काठमाडौं । मिनी विश्वकपले परिचित युरो कप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको…  थप पढ्नुहोस

स्विट्जरल्यान्डसँग पराजित हुँदै फ्रान्स युरो कपबाट बाहिरियो

काठमाडौं । साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।​ रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम…  थप पढ्नुहोस

युरो कप फुटबल: पोर्चुगल बाहिरियाे

काठमाण्डाै । साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो ।…  थप पढ्नुहोस

युराे कप : नकआउट चरण आजदेखि सुरु

काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरण आजदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् । सहभागी…  थप पढ्नुहोस

जर्मनीसँग ४-२ गोलको नतिजामा हार्‍यो पोर्चुगल

काठमाडौं । फ्रान्सविरुद्धको हारसँगै युरो २०२० को सुरुआत गरेको जर्मनीले समूह ‘एफ’को आफ्नो दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोलको नतिजामा पराजित गरेको छ । शनिबार राति जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा…  थप पढ्नुहोस

कोपा अमेरिका: ब्राजिलको लगातार दोस्रो जित

कोपा अमेरिकामा समूह बी बाट लगातार दोस्रो जित हासिल गर्ने क्रममा साविक विजेता ब्राजिलले पेरुमाथि ४–० गोलको प्रभावशाली विजय हासिल गरेको छ । दुई जितसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ…  थप पढ्नुहोस

नेदरल्याण्ड्स अन्तिम १६ मा

काठमाडौं । नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो ।​ नेदरल्याण्ड्सको जितमा ११…  थप पढ्नुहोस