खेलकुद

भारत अपराजित रहँदै सेमिफाइनलमा प्रवेश

काठमाडौँ । टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ । २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको…  थप पढ्नुहोस

दक्षिण अफ्रिका सेमिफाइनलमा

दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को सुपर–८ खेलमा वेष्टइन्डिजलाई डकवर्थ लेविस पद्धतिको आधारमा ३ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६…  थप पढ्नुहोस

सन्दीप बने टि-२० मा सय विकेट लिने पहिलो नेपाली बलर

तुलसीपुर । नेपालका स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय खेलमा सय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । उनले ट्वान्टी २० विश्वकपको तेस्रो चौथो खेलमा बंगलादेशका जाकर अलीको विकेट लिएका हुन्…  थप पढ्नुहोस

विश्वकपमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं  । जारी टी–२० विश्वकप अन्तर्गत आज राती चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । समुह ‘ए’ अन्तर्गत रोहित शर्माको कप्तानीमा रहेको भारत र बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानबीचआज…  थप पढ्नुहोस

मेरिगोल्ड स्कुलमा पूर्व विद्यार्थीद्वारा खेलकुद सामग्री प्रदान

तुल्सीपुर । तुल्सीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थीहरूद्वारा विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरेका छन । पूर्व विद्यार्थीहरू समिर सेजुवाल र नारायण भुसालले विद्यालय स्तरमा…  थप पढ्नुहोस

संस्कार पाठशाला दाङको फुटसल कोर्ट उद्घाटन

तुलसीपुर । ज्ञानज्याेती एजुकेसन फाउन्डेसन द्वारा सञ्चालित संस्कार पाठशाला दाङले फुटसल काेर्ट एक कार्यक्रमको बीच उद्घाटन गरेको छ । विद्यार्थीलाई शिक्षासंगै खेलकुदमा जाेड्नका लागि फाउन्डेसनले फुटसल काेर्ट निर्माण गरेकाे हाे…  थप पढ्नुहोस

नेपाल र नेदरल्यान्ड्स बिचको खेल हेर्न उरहरी आउनुस्: वडाध्यक्ष रावत

तुलसिपुर । नेपालले नेदरल्यान्ड्सँग खेल्दै २०२४ आइसीसी टि२० विश्वकपको यात्रा सुरु गर्दैछ । खेल नेपाल समय अनुसार मंगलबार राति ९:१५ बजे सुरु हुनेछ । अमेरिका हुने खेलमा दुवै टोली पहिलो…  थप पढ्नुहोस

सन्दीपलाई भिसा दिन फेरि अस्वीकार

काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी…  थप पढ्नुहोस

सन्दीप अमेरिका जान भिसा प्रक्रिया अघि बढ्यो

काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया अगाडि बढाएको छ । क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको…  थप पढ्नुहोस

सिटिईभिटी कलेज स्तरीय फुटवल- भलिवल प्रतियोगिताको उपाधी पद्मोदय र भ्याली टेक्नीकललाई

तुलसीपुर । तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीमा सञ्चालित सिटिईभिटी अन्तर कलेज जिल्ला स्तरीय फुटवल र भलिवल प्रतियोगिताको उपाधी पद्मोदय मावि घोराही र भ्याली टेक्नीकलले हात पारेको छन…  थप पढ्नुहोस