खेलकुद

हिरा डाँगी स्मृति कपको उपाधि राइजिङ स्टारलाई

तुलसीपुर । तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० को उपाधि राइजिङ स्टार फुटबल घोराहीले जितेको छ । साहारा फुटबल क्लब लखनउ लाई पेनाल्टी सुटआउटमा २-१ ले हराउदै…  थप पढ्नुहोस

हिरा डाँगी स्मृति कप: राईजिङ स्टार र साहारा सेमिफाइनलमा

लक्ष्मण बस्नेत, दाङ । राईजिङ स्टार फुटबल घोराही र साहारा फुटबल क्लब लखनउ ईन्डिया तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० को सेमिफाइनलमा प्रवेश गरेका छ्न् । हिरा…  थप पढ्नुहोस

तेस्रो हिरा डाँगी स्मृति कप फुटबल आईतवार देखि सुरु हुँदै

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङ तुलसिपुर अरनिको मैदानमा भोलि आईतवार देखि तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० सुरु हुदैछ । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा…  थप पढ्नुहोस

नेदरल्याण्ड्समाथि नेपाल ६ विकेटले विजयी

दाङ । त्रिदेशीय टी-ट्वेन्टी क्रिकेट शृङ्खलामा लगातार दोस्रो जीत हासिल गर्ने क्रममा नेपालले शनिवार कीर्तिपुरमा नेदरल्याण्ड्सलाई पराजित गरेको छ। नेदरल्याण्ड्सलाई १९.३ ओभरमा १२० रनमा सीमित पारेको नेपालले उत्कृष्ट बलिङ र…  थप पढ्नुहोस

दाङ क्रिकेट लिगको फाइनलमा दंगाली लायन्स र तुलसीपुर भिड्दै

तुलसीपुर । दाङ क्रिकेट लिगको दोस्रो संस्करणको फाइनल खेल शनिवार हुदै छ । उपाधीको लागि दंगाली लायन्स र तुलसीपुर रोयल्स भिड्ने छन् । शुक्रबार भएको पहिलो खेलमा देउखुरी वारियर्सलाई पराजित…  थप पढ्नुहोस

नामिबियाविरुद्ध नेपालको रोमाञ्चक जीत

काठमाडौं ।  त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ । टियु क्रिकेट मैदानमा ३ रनको जित दर्ता गर्दै नेपालले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ । नेपालले…  थप पढ्नुहोस

नेपाल पहिलो जितको खोजीमा

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको तेस्रो खेलमा नेपालले आज नामिबियासँग भिड्दै छ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ…  थप पढ्नुहोस

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डमा तुलसीपुरको अग्रता

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङ जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा तुलसीपुर उपमहानगरपालिकाले अग्रता कायम राखेको छ । दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित…  थप पढ्नुहोस

दाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङमा जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आज सनिवार देखि सुरु भएको छ । दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगिताको…  थप पढ्नुहोस

क्यानडालाई हराउँदा बने तीन कीर्तिमान

काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको हो । नेपाली…  थप पढ्नुहोस