नेता/जनता

प्रधानमन्त्री ओलीले भोलि देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम्…  थप पढ्नुहोस

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी…  थप पढ्नुहोस

जसपाले केन्द्रमा जस्तै अल्झायो लुम्बिनी प्रदेशमा

बुटवल । वर्तमान सरकारलाई नै निरन्तरता दिने वा विकल्प खोज्ने भन्ने सवालमा केन्द्रझैँ लुम्बिनी प्रदेशमा पनि जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रष्ट अवधारणा बनाउन सकेको छैन । केन्द्रझैँ लुम्बिनी प्रदेशमा…  थप पढ्नुहोस

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । पार्टी महाधिवेशन र समसामयीक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको…  थप पढ्नुहोस

लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ : मन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् । केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने भन्दै उनले लुम्बिनी प्रदेश…  थप पढ्नुहोस

प्यूठानमा एमालेको समानान्तर कमिटी गठन

प्यूठान । नेकपा एमाले (माधव नेपाल समूह)ले प्यूठानमा समानान्तर कमिटी गठन गरेको छ । शनिवार आयोजित अगुवा कार्यकर्ता भेलाले भोजविक्रम बुढामगरको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन भएको हो । समानान्तर…  थप पढ्नुहोस

प्रचण्डले भने- ‘ओली सरकार अब धेरै दिन टिक्दैन’

काठमाडौं ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको सरकार अब धेरै दिन नटिक्ने दाबी गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनको शनिबार काठमाडौं आयोजित चौथो केन्द्रीय…  थप पढ्नुहोस

६३३ जनालाई राष्ट्रपति भण्डारीले विभूषित गर्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा बिहान…  थप पढ्नुहोस

पार्टि संकटमा छैन: देउवा

तुलसीपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सङ्कटमा नभएको र आफू कमजोर पनि नभएको बताउनु भएको छ। नेता नवीन्द्रराज जोशीको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा सभापति देउवाले पार्टीभित्र कुनै…  थप पढ्नुहोस

संविधान पूर्ण छैन: प्रचण्ड

तुलसीपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान पूर्ण नभएको बताउनु भएको छ । कपिलवस्तु जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको संविधानमा…  थप पढ्नुहोस