भोटेकोशी बाढीपीडितका परिवारलाई जनही १ लाख राहत

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको ५२औँ कार्यपालिका बैठकले बाढीमा परी ज्यान गुमाएका तथा सम्पर्कविहीन भएका उपमहानगरवासीको…  थप पढ्नुहोस

तुलसीपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

दाङ । दाङ प्रहरीले लागूऔषध (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ २७ गते अपराह्न करिब ४ः३० बजे तुलसीपुर उपमहानगरपालिका–११ उरहरीस्थित एक हेयर…  थप पढ्नुहोस

मोटरसाइकलको टायरमा सल बेरिँदा सल्यानमा महिलाको मृत्यु

सल्यान । सल्यानमा मोटरसाइकलको पछाडिको टायरमा सल बेरिँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको शान्तिनगर गाउँपालिका–स्थित पेदीखोलाकी ३५ वर्षीया जिता केसी रहेकी छन्। प्रहरीका अनुसार शुक्रबार त्रिवेणी गाउँपालिका–स्थित…  थप पढ्नुहोस

सन्दीपको उत्कृष्ट प्रदर्शन, नेपाललाई उपाधिसँगै एसिया कपको टिकट

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एसीसी प्रिमियर कप २०२६ मा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाललाई उपाधि जिताउन बलिङमा महत्त्वपूर्ण भूमिका खेलेका उनले प्रतियोगितामा ६ खेलमा…  थप पढ्नुहोस

सल्यानमा जिप दुर्घटना, २ जनाको मृत्यु

तुलसीपुर । सल्यानमा शनिबार बिहान भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५…  थप पढ्नुहोस

दैनिक १० मिनेट हिँड्दा पनि स्वास्थ्यलाई फाइदा

काठमाडौं । दैनिक केही समय छिटो हिँड्दा स्वास्थ्यलाई धेरै फाइदा हुने अध्ययनले देखाएको छ। दैनिक १० मिनेट छिटो हिँड्दा अकाल मृत्युको जोखिम ७ प्रतिशतसम्म घट्न सक्छ। २० मिनेट हिँड्दा जोखिम…  थप पढ्नुहोस

क्यान्सरसँग संघर्षरत सुन्तलीको उपचारका लागि सहयोगको अपिल

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ उरहरी निवासी ५८ वर्षीया सुन्तली परियार स्तन क्यान्सरसँग संघर्ष गरिरहेकी छन्। आर्थिक अवस्था कमजोर रहेकी परियार हाल काठमाडौंस्थित न्याम्स (वीर अस्पताल) मा उपचाररत छिन्। परियारको अहिले…  थप पढ्नुहोस

भदौ २२ गते बिदा छैन: २३ मा सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै रसुवा बाढीले पुर्‍याएको क्षतिमा…  थप पढ्नुहोस

बाढीपीडितका लागि एसपिए कलेजका विद्यार्थीहरूको सहयोग

धनगढी । रसुवामा आएको बाढीबाट प्रभावित बालबालिका तथा परिवारको सहयोगका लागि S.P.A. College धनगढीका विद्यार्थीहरूले आवश्यक सामग्री संकलन Dhangadhi Gen-Z Community लाई हस्तान्तरण गरेका छन्। विपद्को समयमा पीडित परिवारलाई केही…  थप पढ्नुहोस

सामाजिक सेवामा दुर्गादेवी जुम्बा क्लब, प्रधानमन्त्री उद्धार कोषमा १६ हजार ५ सय सहयोग

दाङ । तीजको दर खाने तथा मनोरञ्जनमा हुने खर्च कटौती गर्दै दुर्गादेवी शारीरिक व्यायाम तथा जुम्बा क्लबले विपद् प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। घोराही उपमहानगरपालिका–११, खैरा दाङमा रहेको…  थप पढ्नुहोस