चुनावी अभियानका लागि कांग्रेसले खटायो प्रतिनिधि, दाङमा काे आउदैछ ?

काठमाडौं । ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको चुनावी अभियानका लागि नेपाली कांग्रेसले जिल्ला-जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ७७ जिल्लामा १० भदौदेखि ‘जनताको साथमा…  थप पढ्नुहोस

बिमा रकम पाउने लोभमा टिप्परमा आगजनी

दाङ। दाङमा बिमा रकम पाउने लोभमा चालक र सहचालकले आफूले चलाउँदै आएको टिप्परमा आगजनी गरेको खुलेको छ । मंगलर विहान बन्दको मौका छोपी चालक र सहचालकले टिप्पमा आगजनी गरेका हुन्…  थप पढ्नुहोस

बन्दको क्रममा तुलसीपुरबाट चार जना पक्राउ

तुलसीपुर । बन्द सफल बनाउन सडकमा उत्रिएका नेकपाका कार्यर्कता पक्राउ परेका छन । पक्राउ पर्नेमा युवा संगठन नेपाल, दाङ जिल्ला अध्यक्ष सुदर्शन,उपाध्यक्ष दिपेन्द्र,मजदुरका सिसिएम संजय र बन्दको समाचार संकलनका लागि…  थप पढ्नुहोस

दाङमा टिप्परमाथि आगजनी

तुलसीपुर । दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन । चारपाँच…  थप पढ्नुहोस

शान्तिनगरमा उद्यमशिलताबारे अभिमुखिकरण

तुलसीपुर । पश्चिम दाङको शान्तिनगरमा उद्यमशिलता अभिमुखिकरण तथा संवाद कार्यक्रम सम्पन्न भएको छ । ग्रीन फाउन्डेसन नेपाल दाङ र शान्तिनगर गाउँपालिका दाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हाे । ग्रीन फाउन्डेसन…  थप पढ्नुहोस

दलको सदस्यता लिए कारवाही गर्न आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले सरकारी कर्मचारी र शिक्षकले राजनीतिक दलको सदस्यता लिए कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाएर आयोगले सबै मन्त्रालय, प्रदेश,…  थप पढ्नुहोस

भोलि विप्लव नेकपाको बन्द

तुलसीपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार दाङसहित देशभर बन्दको घोषणा गरेको छ । तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई गरिएको पक्राउ पर्जुी जारी, एमसीसी, भ्रष्टाचार, महंगीका बिरुद्धमा…  थप पढ्नुहोस

सरकारले दशैंलाई ३ हजार खसी-च्याँग्रा किन्ने

काठमाडौं । सरकारले यो वर्षको दशैंका लागि करिब साढे ६ करोड मूल्य बराबरको ३ हजार खसी र च्याँग्रा खरिद गर्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार…  थप पढ्नुहोस

आन्दोलनरत विद्यालय कर्मचारीका मागबारे सरकार उदासीन

तुलसीपुर । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले थप कार्यक्रम तय गरेकाे छ । केन्द्रीय आन्दोलन अन्र्तगत भदौ १ आन्दोलन थालेकाे परिषद्ले ८ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने अध्यक्ष गंगाराम तिवारीले…  थप पढ्नुहोस

बजेटमा नतोकिएका कार्यक्रमहरु सञ्चालन नगर्न सरकारलाई आयोगको निर्देशन

निर्वाचन आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरु सञ्चालन नगर्न तीन वटै तहको सरकारलाई निर्देशन दिएको छ । आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम र सोही…  थप पढ्नुहोस