साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

साउदी अरबका परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने भएका छन् । उनले आगामी फागुन १ देखि चैत १ गतेसम्म गर्ने भ्रमण गर्न लागेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बिहीबार बसेको…  थप पढ्नुहोस

ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला

दाङ । रुकुम पूर्वमा दर्जन बढी ड्रमभित्र लुकाइ राखेको अवस्थामा सकेट बम फेला परेको छ । जिल्लाको सिस्ने गाउँपालिका–२ प्वाङको बुर्केसल्ला जङ्गलमा सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले बताउनुभयो…  थप पढ्नुहोस

यी पाँच क्रिकेटरले भारतमा ट्रेनिङ गर्ने

तुलसीपुर । नेपालका पाँच युवा क्रिकेटरले भारतमा उच्चस्तरीय क्रिकेट ट्रेनिङ गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पाँच युवा खेलाडीहरुलाई भारतको बैंग्लोरमा ट्रेनिङ गर्ने व्यवस्था मिलाएको हो । लोकेश…  थप पढ्नुहोस

बबईमा पूर्वजनप्रतिनिधि सम्मानित

हापुरे । पश्चिमकाे बबइ गाउँपालिकाले २०४९ साल र २०५४ सालमा साबिकको पुरन्धारा गाबिस र पञ्चकुले गाबिसबाट निर्वाचन जितेका जनप्रतिनिधीलाई सम्मान गरेको छ । साबिकका गाबिसबाट निर्वाचन जितेर गाबिस तथा वडा…  थप पढ्नुहोस

भारतमा साढे ३ हजार कोरोना संक्रमित थपिए

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण दर निकै तल झरेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६५६ जना संक्रमित थपिएका छन् । यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड…  थप पढ्नुहोस

२०७९ मा ४३ दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले आगामी वर्ष शनिबार बाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २०७९ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म एक…  थप पढ्नुहोस

चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान

काठमाण्डाै । सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो चैतको २५ गतेदेखि वैशाखको १८ गतेसम्म एकै चरणमा देशैभरि अभियानकै रूपमा टाइफाइडविरुद्धको…  थप पढ्नुहोस

‘रङ्ग भिन्नता’ छुट्याउन मतपत्रमा चुनाव चिह्न हरियाे

काठमाण्डाै । निर्वाचन आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह चुनावमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । आयोगमा आज बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता…  थप पढ्नुहोस

चुनावमा मिलेर जाने कुरा छ: देउवा

पर्सा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरू मिलेरै चुनावमा जाने सङ्केत गर्नुभएको छ । आज बिहीवार वीरगञ्जमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले एक्ला एक्लै…  थप पढ्नुहोस

संखुवासभामा बस दुर्घटना हुदाँ १४ जनाको ज्यान गयो

संखुवासभा । संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।…  थप पढ्नुहोस