दिनदिनै नयाँ कीर्तिमान बनाउँदै सुनको मूल्य

यो साता सुनको मूल्य प्रतितोला १९०० रुपैयाँ उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ उक्त मूल्यले उकालो…  थप पढ्नुहोस

दाङ-सल्यान सडक खण्ड दैनिक तीन सिफ्ट बन्द हुने

दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडक खण्ड भोलिदेखि १० दिन बन्द हुने भएको छ ।दाङ तुलसीपुरकाे चोरखोलादेखि सल्यानको कपुरकोटसम्मको सडक मर्मत गर्नुपर्ने भएकाले याे सडक खण्ड १० दिन बन्द…  थप पढ्नुहोस

आमाले गरिन् १२ वर्षीया छोरीको हत्या

रुपन्देही । कपिलवस्तुमा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । जिल्लाको बाणगंगा नगरपालिका-१ उत्तमनगरमा सीता नेपालीले आफ्नै १२ वर्षीया छोरीको हत्या गरेकी हुन् । छोरीको हत्यापछि शव लुकाउन हिँडेकी नेपालीलाई…  थप पढ्नुहोस

काउन्सिलद्वारा अनलाइन र युट्युबलाई कारबाहीका लागि सिफारिस

काठमाडौँ । पछिल्लो समय एक अभिनेता र एक गायिकाका विषयमा विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल ( युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकषर्ण भएको छ ।…  थप पढ्नुहोस

युक्रेनमा १६० भन्दा धेरै शैक्षिक संस्थामा क्षति

रुसी सेनाको आक्रमणबाट युक्रेनमा एक सय ६० वटाभन्दा धेरै शैक्षिक संस्थामा क्षति पुगेको छ । ती शैक्षिक संस्थामा आंशिक वा पूर्णरूपमा क्षति भएको हो । रुसले युक्रेनमा आक्रमण गरेको आज…  थप पढ्नुहोस

कर्मचारीकै मिलेमतोमा सुन तस्करी

काठमाडाैं । पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ…  थप पढ्नुहोस

रुसमा फेसबुक प्रतिबन्ध

काठमाडौं । रुसले सूचना नियन्त्रित गर्नका लागि सामाजिक सञ्जाल फेसबुकमाथि प्रतिबन्ध लगाएको छ।फेसबुकले युक्रेन युद्ध सम्बन्धी रुसी प्रोपोगाण्डामाथि कडाइ गरेको तथा युक्रेनमा भइरहेको अवस्थाबारेका सामग्री साझा गर्न दिएपछि रुसले प्रतिबन्ध…  थप पढ्नुहोस

माओवादी बैठकमा प्रचण्डको चर्को आलोचना

काठमाण्डाैं । सत्तारूढ नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसदबाट पारित गर्नमा सहमति…  थप पढ्नुहोस

दैलेखमा निसासिएर आमा छोराको ज्यान गयो

दाङ। दैलेखमा निसासिएर आमा छोराको ज्यान गएको छ ।ठाँटीकाँध गाउँपालिका– १ पिपलचोकका हरिकला बादी र छोरा रमेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । राति भान्सा कोठामा सुतिरहेका…  थप पढ्नुहोस

कोरोनाका कारण काठमाण्डौ उपत्यकामा लगाइएका सबै प्रतिबन्ध हटे

काठमाण्डाै ।  कोरोना भाइरसको सङ्क्रमण फैलनबाट रोक्नको लागि काठमाण्डौ उपत्यकामा लगाइएका सबै प्रतिबन्धहरु हटाइएको छ । कोरोनाको तेस्रो महामारी सुरु भएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न प्रतिबन्धहरु लगाएका थिए । प्रतिबन्धहरुलाई…  थप पढ्नुहोस