शिक्षा

विश्वविद्यालयमा तालाबन्दी: परीक्षा सञ्चालनमा समेत समस्या

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डिमा १९ वैशाखदेखि तालाबन्दी गरिएको छ । जस्ले गर्दा परीक्षा सञ्चालन गर्नसमेत समस्या हुन थालेकाे छ । १६ साउनदेखि आचार्य तहको परीक्षा सञ्चालनको तालिका छ ।…  थप पढ्नुहोस

एसईईको नतिजा सार्वजनिक,यसरी हेर्नुस्

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक हुनुअघि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बोर्डको बैठक बसेको थियो । बैठक सकिएपछि नतिजा सार्वजनिक भएको…  थप पढ्नुहोस

एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नहुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल…  थप पढ्नुहोस

एसईईको नतिजा तीन दिनभित्र सार्वजनिक हुने

काठमाडौं । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा अबको तीन दिनभित्र सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको माध्यामिक शिक्षा परीक्षाको परीक्षा नियन्त्रण कार्यलयका परीक्षा नियन्त्रक…  थप पढ्नुहोस

एसइईको नतिजा साउन दोस्रो साता प्रकाशित हुने

तुलसीपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार अन्तिम साता,साउन पहिलो साता हुँदै अब साउन दोस्रो सातामा मात्रै प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो हप्ता…  थप पढ्नुहोस

माध्यमिक तह शिक्षक लाइसेन्स: २३ हजार पास

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ । आयोगले प्रदेशस्तरको…  थप पढ्नुहोस

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

तुलसीपुर । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र…  थप पढ्नुहोस

जेसिजले गरेकाे शिविरमा १ सय बढीले आखा जाँच गराए

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेकाे आधारभुत विद्यालय कटाहामा नि:शुल्क आखा जाँच शिबिर कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर नगर जेसिजकाे आयाेजना तथा बन्जाडे आँखा क्लिनिक तुलसीपुरको…  थप पढ्नुहोस

तुलसीपुरका सामुदायिक विद्यालयमा श्वावण १४ सम्म बर्षे विदा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले सामुदायिक विद्यालयमा बर्षे विदा दिएकाे छ । यहि असार २७ देखि श्वावण १४ सम्म विदा दिएकाे हाे । असार २२ गतेकाे शिक्षा समितिकाे निर्णय…  थप पढ्नुहोस

एसइई नतिजा अबको एकसातामा प्रकाशित हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित हुने बताएका छन् । उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया लगभग पूरा भइसकेको जानकारी दिँदै…  थप पढ्नुहोस