शिक्षा
विद्यालय कर्मचारी परिषद्ले तुलसीपुरमा बुझायो ध्यानाकर्षण पत्र
तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परिषद तुलसीपुरले तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालय कर्मचारीको टोलीले नगरप्रमुख पाण्डेलाई आफ्नो माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।… थप पढ्नुहोस
शिक्षा मन्त्रालयद्वारा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधि जारी
काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको छ ।यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग… थप पढ्नुहोस
सीटीईभीटी खारेज गर्न अर्को कानूनको तयारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खारेज गर्ने गरी अर्को ऐनको तयारी गरेको छ । मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक… थप पढ्नुहोस
सीटीईभीटी खारेज गर्न अर्को कानूनको तयारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ९सीटीईभीटी० लाई खारेज गर्ने गरी अर्को ऐनको तयारी गरेको छ । मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक… थप पढ्नुहोस
आजदेखि देशभरका विद्यालय बन्द
काठमाडौँ । कोभिड-१९ को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा… थप पढ्नुहोस
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौँ । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय… थप पढ्नुहोस
शिक्षा मन्त्रालयले विद्यालय बन्द निर्णयको आज छलफल गर्ने
काठमाण्डाै । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज छलफल गर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म… थप पढ्नुहोस
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसी प्रवक्ता सुनिता नेपालले यस्तो… थप पढ्नुहोस
विद्यालय कर्मचारी परिषद् लुम्बिनीको अध्यक्षमा जिसी
तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा दाङका गोविन्द जिसी चयन हुनुभएको छ । परीषद्को बुटवलमा आज सम्पन्न दोस्रो अधिबेशनले सर्वसम्मत रुपमा १३ सदस्यीय कमिटि चयन गरेको हो… थप पढ्नुहोस
तुलसीपुरका विद्यालयमा पौष २५ देखि माघ ३ सम्म विदा
तुलसीपुर । तुलसीपुरमा बिद्यार्थी र शिक्षकमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको हुदा बिद्यालयहरु बन्द गर्ने निर्णय भएको छ । आज उपमहागरमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । पौष… थप पढ्नुहोस



