शिक्षा

लोकसेवा आयोगमा नतिजा प्रकाशनको माग गर्दै प्रदर्शनमा परीक्षार्थीहरु

काठमाडौं । लोकसेवा आयोगले गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका…  थप पढ्नुहोस

वीरेन्द्र माविकाे नवनिर्मित भवनको उद्घाटन

तुलसीपुर, १६ पुष । तुलसीपुर उपमहागनरपालिका १ स्थित वीरेन्द्र माध्यामिक विद्यालय भ्युडर सुनपुरमा निर्माण गरिएको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । दुई कोठे भवनको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम…  थप पढ्नुहोस

शिक्षा तथा स्वास्थ्य समितिको एसईई खारेज गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज…  थप पढ्नुहोस

प्राथमिक तहको शिक्षकका लागि विज्ञापन आब्हान

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि विज्ञापन गरेको छ । आयोगले खुल्लातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गरेको हो । विज्ञापन आजको गोरखापत्र र…  थप पढ्नुहोस

प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्दै

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो ।…  थप पढ्नुहोस

पास हुन न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनु पर्ने

काठमाण्डाै । कक्षा १ देखि १२ सम्म अब एउटै मूल्याङ्कन विधि लागू हुने भएको छ । सबै विषयमा अब न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न…  थप पढ्नुहोस

झन्डै २६ सय निमावि शिक्षकका लागि विज्ञापन खुल्यो

काठमाण्डाै – शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ । आयोगले आज सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि दुई हजार पाँच सय…  थप पढ्नुहोस

विभिन्न विषयमा झन्डै २६ सय शिक्षकको माग

काठमाण्डौ । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ । आयोगले आज सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि दुई हजार पाँच सय…  थप पढ्नुहोस

विद्यालय कर्मचारी परीषद्को जिल्ला अध्यक्षमा पुनः जिसी

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् दाङको अध्यक्षमा पुनः गोविन्द जिसी चयन हुनु भएको छ छ । घोराहीको बाह्रकुने दहमा सम्पन्न जिल्लाको पाचौ अधिबेशनको बन्द सत्रले जिसीको अध्यक्षतामा ११ सदस्यीय…  थप पढ्नुहोस

विद्यालय कर्मचारी परीषद्काेे अधिबेशन भाेलि हुदैै

तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् दाङको अधिबेशन भोली हुने भएको छ । जिल्ला समितिको बैठकले अधिबेशन सम्पन्न गर्ने निर्णय गरे अनुसार तयारी पूरा भएको परिषद्ले जनाएको छ । जिल्ला…  थप पढ्नुहोस