सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान घटायो

तुलसीपुर । सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबारको बैठकले अनुदान घटाउने निर्णय गरेको…  थप पढ्नुहोस

शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

काठमाडौँ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिदाई गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रमसँगै भण्डारीलाई बिदाइ गरिएको हो । नेपाली सेनाको एक टुकडीले निवर्तमान…  थप पढ्नुहोस

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्…  थप पढ्नुहोस

पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै…  थप पढ्नुहोस

रवि लामिछाने भन्छन्- सरकारमा जाने तयारी छैन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको बताए ।…  थप पढ्नुहोस

सन्दिपले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूमा नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले नेपालाई तेस्रो विकेट दिलाएका हुन् । लामिछानेले १८ रन बनाएका पपुवा…  थप पढ्नुहोस

लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज लगातार तेस्रो दिन पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै लगातार तस्रो दिन सुनको मूल्य उकालो लागेको जानकारी…  थप पढ्नुहोस

किरण बने आई लिगको बेस्ट गोलकिपर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु भारतको आई लिगको उत्कृष्ट गोलकिपर घोषित भएका छन् । राउण्ड ग्लास पञ्जावलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका किरण…  थप पढ्नुहोस

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ र राष्ट्रपति भण्डारीको बिदाइ आज

काठमाण्डौ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुहुने भएको छ । आज दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा विशेष समारोहकासाथ पौडेलले शपथ ग्रहण गर्ने कार्यक्रम छ।…  थप पढ्नुहोस

पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका…  थप पढ्नुहोस