युवा संघ दाङको अध्यक्षमा याेगी

तुलसीपुर । राष्ट्रिय युवा संघ दाङको अध्यक्षमा विवेक याेगि चयन भएका छन । घाेराहिमा भएको  १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएकाे जिल्ला सदस्य खगेन्द्र नेपालीले जानकारी दिए । तुलसीपुर…  थप पढ्नुहोस

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा पुगेका छन् । त्यसका लागि बुधबार प्रचण्डले बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् । बालुवाटारमा बुधबार साँझ साढे ५ बजेदेखि सुरु भएको…  थप पढ्नुहोस

लागु औषध सहित दाङमा ५ जना पक्राउ

तुलसीपुर । लागु औषध (ब्राउन सुगर) सहित दाङमा ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही १५ बस्ने बर्ष १९ को त्रिशक्ति बर्तौला, गढवा ४ बस्ने बर्ष ३५ को…  थप पढ्नुहोस

दैलेखमा ट्रक पल्टिँदा चालकसहित तीन जनाको ज्यान गयो

दैलेख । नेपालगञ्जबाट दैलेखका लागि ग्यास सिलिण्डर लिएर आउँदै गरेको ट्रक आज बिहान ९ बजेतिर दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । भे १ क २२०१ नम्बरको ट्रक…  थप पढ्नुहोस

आजदेखि मौसम खुल्दै जाने

दाङ ।  बुधबार दाङसहित धेरै ठाउँमा घाम लागेको छ । आज हिजो अस्तिको जस्तो मौसम धुम्म नहुने मौसमविद्ले बताएका छन् । हिजोअस्ति बिहानैदेखि मौसम धुम्म भएको थियो भने धेरैजसो ठाउँमा…  थप पढ्नुहोस

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ । आगामी वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि दल दर्ता गर्न…  थप पढ्नुहोस

सरकारले लडाकुलाई राहत दिन आजदेखि प्रक्रिया थाल्ने

काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई रु दुई लाख राहत दिन सरकारले आजदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकलाका अयोग्य लडाकुलार्ई…  थप पढ्नुहोस

क्याम्पस प्रशासनकाे लापरवाही, निर्वाचन अधिकृतले दिए राजीनामा

तुलसीपुर । राप्ती बबई क्याम्पस प्रशासनकाे चरम लापरवाहीका कारण स्ववियु निर्वाचनको मतदान रोकिएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थी समिर खानको गोजीमा २३ जना विद्यार्थीको परिचयपत्र भेटिएपछि मतदान कार्य रोकिएको हो…  थप पढ्नुहोस

शिक्षित भनिएका ब्यक्तिले नै विभेद गर्दा  समस्या भएको छ: अध्यक्ष विश्वकर्मा

तुलसीपुर ।  राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज बिश्वकर्माले  जातकाे आधारमा गरिने विभेदले समाज अझै पछि धकेलिएको बताएका छन । ५८औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस अर्थात मार्च २१ का अवसरमा…  थप पढ्नुहोस

जंगली जनावरको सुकुटी सहित एक जना पक्राउ

तुलसीपुर । दाङमा जंगली जनावरको २० किलो सुकुटी सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको राजपुर गाउँपालिका ७ निवासी ४९ वर्षीय कमानसिंह विक रहेको जिल्ला प्रहरी कार्यालय…  थप पढ्नुहोस