भिरबाट लडेर एक किशोरको मृत्यु

तुलसीपुर । भिरबाट लडेर बैतडीमा आज एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्युु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक…  थप पढ्नुहोस

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

तुलसीपुर । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र…  थप पढ्नुहोस

दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु

भालुवाङ । दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । । मृत्यु हुनेमा दाङ देउखुरीकाे राप्ती गाउँपालिका २ लालमटिया बस्ने ६८ वर्षीया सुमित्रा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले…  थप पढ्नुहोस

तुलसीपुर जेसिजको आयोजनामा शेयर सम्बन्धि तालिम

तुलसीपुर । तुलसीपुर नगर जेसिजको आयोजनामा शेयर तालीम भएको छ । जेएफ सेक्युरिटीजको सहयोगमा उक्त तालीम भएको हो । जेसिजका अध्यक्ष केशवराज केसीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत…  थप पढ्नुहोस

चक्कु प्रहार गरि दुई जनाको हत्या

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका र रामधुनी नगरपालिकामा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ । चक्कु प्रहारबाट बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बस्ने ४० वर्षीय आशीष दर्जी र रामधुनी–६ बस्ने १६…  थप पढ्नुहोस

बाँफिकाेट गाउँपालिका पूर्ण खोपयुक्त घोषणा

रुकुम पश्चिम । रुकुम (पश्चिम)को बाफिकोट गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई जिल्लामै तेस्रो पूर्ण खोपयुक्त पालिका…  थप पढ्नुहोस

कर्णाली प्रदेशको बजेट पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटमाथिको छलफलमा…  थप पढ्नुहोस

थप १६८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको नमुना परीक्षणमा १६८ जनामा संक्रमण देखिएको…  थप पढ्नुहोस

भाउजुलाई खुकुरी हान्ने ब्यक्ति पक्राउ

तुलसीपुर । भाउजुलाई खुकुरी हान्ने ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा रुकुम पश्‍चिम त्रिवेणी गा.पा. वडा नं. १ रुँघा बस्ने बर्ष ३६ को देउ कुमार खड्का रहेकाे प्रहरीले जनाएको…  थप पढ्नुहोस

अमेरिकामा गोली प्रहारबाट ३ जनाको मृत्यु

अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरू दुई जना घाइते भएका छन् ।देशको क्यालिफोर्नियामा आइतवार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई…  थप पढ्नुहोस