थपिए ४ सय ५७ कोरोना संक्रमित

तुलसीपुर । नेपालमा थप ४ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा…  थप पढ्नुहोस

आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै

काठमाडौं । आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो ।…  थप पढ्नुहोस

रोल्पामा एक बृद्ध मृत भेटिए

रोल्पा । रोल्पामा एक व्यक्ति मृत भेटिएका छन् । रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृतकको शव रुन्टीगढी गाउँपालिका-४ सुर्पालस्थित युवराज रानाको…  थप पढ्नुहोस

आज साउनको पहिलो सोमबार

काठमाडौं । साउन महिनाको पहिलाे सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ । नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो छ। काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वरलगायत शिवालयमा…  थप पढ्नुहोस

गाउँपालिकाकाे जिन्सी शाखा प्रमुख ३० हजार घुससहित पक्राउ

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा पक्राउ परेका छन् । गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्। बुढा बीउबिजन सामग्रीको रकम…  थप पढ्नुहोस

साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं, १ साउन । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन…  थप पढ्नुहोस

सिन्धुपाल्चोक गोल्छे केन्द्रविन्दू भएर भूकम्प गयो

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर…  थप पढ्नुहोस

थप २०५ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार पीसीआर र एन्टिजेन परीक्षणमा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १ हजार ३८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…  थप पढ्नुहोस

अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन शुरु

काठमाण्डाै । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन शुरु गरेको जनाएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मूल…  थप पढ्नुहोस

दाङमा गोठ भत्किदा एक बालिकाको मृत्यु

तुलसीपुर । दाङमा गोठ भत्किएर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु…  थप पढ्नुहोस