कोरोना सङ्क्रमण निरन्तर उकालो

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या झनै बढ्दो छ। पछिल्लो २४ घण्टामा देशमा १७ हजार ६५५ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ । यही अवधिमा १४ हजार…  थप पढ्नुहोस

शिव परियारले ल्याए ‘लेख्छ कस्ले मर्ने मिति’

गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कस्ले मर्ने मिति’ बोलको गीत सार्वजनिक भएको छ । प्रिन्स लियोको शब्द रहेको गीतमा नेहर बुढाथोकीको संगीत छ । गीतको संगीत संयोजन विशाल निरौलाले…  थप पढ्नुहोस

दाङमा ७० प्रतिशत धान रोपाइँ

तुलसीपुर । अघिल्लो वर्ष यो अवधिमा धेरै स्थानमा धान रोपाई सकिएको हुन्थ्यो । तर यस बर्ष समयमा बर्षा नहुदा धान रोपाई सुस्त गतिमा छ । सिचाई सुबिधा नभएका स्थानमा खेत…  थप पढ्नुहोस

अतिक्रमण हटाएर वन क्षेत्र समुदायमा हस्तान्तरण

दाङ । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं १६ मघैमा वर्षौदेखि अतिक्रमणमा परेको वन क्षेत्रलाई अतिक्रमण हटाएर स्थानीय समुदायलाई सामुदायिक वनका रुपमा हस्तान्तरण गरेको छ । दाङको सदरमुकाम…  थप पढ्नुहोस

माध्यमिक तह शिक्षक लाइसेन्स: २३ हजार पास

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ । आयोगले प्रदेशस्तरको…  थप पढ्नुहोस

सदनको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

सुर्खेत । कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बोलाएको छ । हिजो बसेको प्रदेश सभाको बैठक प्रमुख सत्तारुढ दल माओवादीले बहिस्कार गरेपछि विवाद समाधानका लागि पहल गर्न सभामुख राज…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौं। आज बिहान लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका धेरै स्थान र अन्य भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…  थप पढ्नुहोस

तुलसीपुर उपमहानगरकाे कानुनी सल्लाहकारमा भण्डारी

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको कानुनी सल्लाहकारमा पुष्कर भण्डारीलाई नियुक्त गरिएको छ । नगर प्रमुख टिकाराम खड्का काे अध्यक्षतामा आज बसेकाे कार्यपालिका बैठकले उनलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेकाे प्रबक्ता माधव…  थप पढ्नुहोस

थप ३५७ जनामा कोरोना संक्रमण

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो…  थप पढ्नुहोस

अवरुद्ध दाङ-सल्यान सडक सुचारु

तुलसीपुर । गएरातीदेखि अवरुद्ध राप्ती राजमार्ग अन्र्तगत दाङ-सल्यान सडकखण्ड सुचारु भएको छ । राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्डको चोरखोला नजिक पहिरो जाँदा अवरुद्ध भएको सडक सोमबार दिउँसो एक बजेदेखि सुचारु भएको…  थप पढ्नुहोस