रास्वपाका समानुपातिक सांसद: को-को अटाए (सूचीसहित)

काठमाडौ‌ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा जितेका ५७ सिटमा आफ्ना विजयी उम्मेदवारको सिफारिस गरेको छ । रास्वपाको सिफारिसमा केही अपेक्षित नामहरु छुटेका छन् भने अनपेक्षित समेटिएका छन् ।…  थप पढ्नुहोस

चलचित्र पत्रकार संघ दाङमा नँया नेतृत्व चयन

तुलसीपुर । चलचित्र पत्रकार संघ दाङ शाखाको अध्यक्षमा निरला अर्याल गैरेलाई चयन गरिएको छ । शनिबार तुलसीपुरमा भएको छैठौं अधिवेशनले गैरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको…  थप पढ्नुहोस

सगरमाथा स्कुलद्वारा अभिभावक शिक्षा कार्यक्रम 

तुलसीपुर ।  तुलसीपुर–९ बेलुवामा रहेको सगरमाथा स्कुलले आज अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। तुलसीपुर–९ बेलुवा स्थित मेट्रो होटलमा आयोजना गरिएको उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक छविकुमार ओलीको सभापतित्व तथा तुलसीपुर…  थप पढ्नुहोस

निर्वाचन परिणामले दिएको सन्देश: संगठनभित्र सुधारको आवश्यकता

दाङ । नेपालको कम्युनिस्ट आन्दोलनले संगठन सञ्चालनको आधारका रूपमा जनवादी केन्द्रियताको सिद्धान्त अपनाएको छ। यसको मूल मर्म भनेको तल्लो तहदेखि माथिसम्म खुला बहस, विचार आदान–प्रदान र व्यापक सहभागितामार्फत निर्णय गर्नु…  थप पढ्नुहोस

रगत अभाव हुन नदिन रक्तदान

दाङ । दाङको घोराही उपमहानगरपालिका–११ खैरा स्थित दुर्गादेवी शिव मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा रगत अभाव बढ्दै गइरहेका बेला बिरामीहरूले उपचारका क्रममा थप जोखिम मोल्नुपरेको अवस्थालाई मध्यनजर गर्दै…  थप पढ्नुहोस

एमालेले समानुपातिक सांसदको टुंगो लगायो

काठमाडौँ । नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको एक नेताले बताए। एमालेले समानुपातिकबाट…  थप पढ्नुहोस

समानुपातिक प्रणालीतर्फको सिट बाँडफाँट, तीन दिनभित्र नाम पेश गर्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको छ । आयोगले तीन प्रतिशत पार गर्ने ६ दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो ।…  थप पढ्नुहोस

निर्वाचन आयोगले आचारसंहिता हटायो

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने निर्णय गरेको…  थप पढ्नुहोस

राजीनामा दिने तयारीमा कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिने मनिस्थितिमा पुगेको जानकारी उपसभापति विश्वप्रकाश शर्मालाई गराएका छन् । सोमबार साँझ नयाँबानेश्वरमा भएको भेटमा ससभापति थापाले उपसभापति शर्मालाई चुनावमा भोगेको पराजयको…  थप पढ्नुहोस

झापा-५ मा रास्वपाका बालेन्द्र शाहको फराकिलो जित

काठमाडौँ |  प्रतिनिधिसभा सदस्य निर्वाचनको 'इपिसेन्टर' बनेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी भएका छन् । रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले…  थप पढ्नुहोस