शिक्षा

ज्ञान दीप कलेज नेपाल एजुकेसन अवार्डबाट सम्मानित

दाङ । तुलसीपुर स्थित ज्ञान दीप कलेज नेपाल एजुकेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । यही कार्तिक ७ गते अस्ट्रेलियामा सम्पन्न भएको उक्त अवार्डमा उत्कृष्ट नतिजा, भौतिक पूर्वाधार, अतिरिक्त…  थप पढ्नुहोस

कानुनका कुरा सिकाउन मेट्रोका विद्यार्थीहरु गाउँमा

तुलसीपुर । रुकुम झुल्नेटामा रहेको युवा जनजागरण मावि कक्षा १० मा अध्ययनरत प्रतिमा केसीले फुर्सदको समयमा सामाजिक सञ्जाल चलाउने गर्छिन । तर उनलाई यसले निम्त्याउने कानुनी जटिलताका बारेमा केही पनि…  थप पढ्नुहोस

मावि हरीपौरीलाइ डस्टविन सहयोग

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ निवासी युवराज केसीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा सहयोग गरेका छन् । सोही वडाको पशुपति मावि हरीपौरीमा डस्टविन सहयोग गरेका हुन् । सोही विद्यालयका…  थप पढ्नुहोस

३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहलाई आग्रह

काठमाडौं । सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालयमा बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको छ । शुक्रबारदेखिको अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको…  थप पढ्नुहोस

शिक्षक संगठन दाङको अध्यक्षमा शर्मा निर्वाचित

तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको अध्यक्षमा मिनराज शर्मा निर्वाचित भएका छन । उनले अध्यक्षमा प्रतिस्पर्धि श्यामा रावतलाई फराकिलो अन्तरले हराएका हुन । शर्माले ३ सय २६ मत ल्याउदा…  थप पढ्नुहोस

शिक्षक संगठन दाङको १४औं अधिबेशन

तुलसीपुर ।  नेपाल राष्टिय शिक्षक संगठन दाङको १४औं अधिबेशन सुरु भएको छ । जिल्ला अध्यक्ष दामोदर बस्नेतको अध्यक्षता तथा एमालेका पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं संगठनका केन्द्रीय उपमहासचिव…  थप पढ्नुहोस

सामुदायिक विद्यालयतर्फ मावि सेन्टर देशभरीकै उत्कृष्ट

दाङ । यसबर्ष सार्वजनिक विद्यालयतर्फ दाङको तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टर देशभरीमा प्रथम भएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा मावि सेन्टर प्रथम भएको हो ।…  थप पढ्नुहोस

तुलसीपुर बहुप्राविधिक शिक्षालय बन्यो देशकै उत्कृष्ट

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय देशकै उत्कृष्ट शिक्षालय बनेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी…  थप पढ्नुहोस

मेरिगोल्डमा जुरेस गठन

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको मेरिगोल्ड ईंग्लिश बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विद्यालयका छात्र प्रतीक खनालको अध्यक्षतामा १३ सदस्यीय जुनियर रेडक्रस सर्कल…  थप पढ्नुहोस

ज्ञान दीप कलेजका कपिल बोहरा नेपालकै दोस्रोमा

तुलसीपुर । दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेज नेपाल दोस्रो भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको ब्याचलर अफ कप्युटर एप्लिकेसन (बिसीए) सातौँ सेमेस्टर तर्फ ज्ञान दीप कलेजका छात्र कपिल…  थप पढ्नुहोस