शिक्षा
मानव सेवामा जोडिदै सगरमाथा स्कुल
दाङ । तुल्सीपुर ९ बेलुवास्थित सगरमाथा स्कुलले आज आफ्ना विद्यार्थीहरुलाई तुल्सीपुरमा रहेको मानव सेवा आश्रममा लगेर मानव सेवाको कार्यमा विद्यार्थीलाई सहभागी बनाएको छ । विद्यार्थीहरूलाई मानव सेवा कार्यमा उत्प्रेरित गर्नको… थप पढ्नुहोस
विद्यालय कर्मचारी परीषद् लुम्बिनीको पुर्ण बैठक: सचिवमा चौधरी मनोनीत, ४ जिल्लाको भेला हुने
तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् लुम्बिनी प्रदेश कार्यसमितिको पुर्ण बैठक आज दाङको देउखुरीमा सम्पन्न भएको छ । बैठकले बैठकले रिक्त सचिव पदमा दुधराज चौधरीलाई मनोनीत गरेको प्रदेश अध्यक्ष गोविन्द… थप पढ्नुहोस
घोराहीमा मगर समुदायको खाम भाषाको पढाई सुरु गर्ने तयारी
घोराही । दाङको घोराहीमा प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला २०८१ शुरु भएको छ । नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा शनिबारदेखि घोराहीस्थित झिंगौरामा सांस्कृतिक प्रदर्शनी शुरु भएको… थप पढ्नुहोस
यो वर्षको एसइइ चैत ७ बाट (तालिकासहित)
काठमाडौं | यो वर्षको माध्यमिक शिक्षा परीक्षा( एसइइ) को तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज सूचना जारी गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जनाएको छ। पहिलो दिन… थप पढ्नुहोस
विद्यालय कर्मचारी परीषद् लुम्बिनी प्रदेशको बैठक माघ ५ गते बस्ने
तुलसीपुर । नेपाल विद्यालय कर्मचारी परीषद् लुम्बिनी प्रदेश कार्यसमितिको बैठक माघ ५ गतेका लागि तय गरिएको छ । बैठकले रिक्त सचिव पदमा मनोनयन,सदस्यता नविकरण,विश्व शिक्षक महासंघ EI सम्बन्धमा छलफल हुने… थप पढ्नुहोस
शिक्षक सङ्गठन दाङको नवनिर्मित भवनको उद्घाटन
तुलसीपुर । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कमिटी दाङको नवनिर्मित भवनको उदघाटन गरिएको छ । नेकपा ९एमाले० का महासचिव शंकर पोखरेलले घोराही १४ मा बनेको भवनको उद्घाटन गरेका हुन ।… थप पढ्नुहोस
तुलसीपुर स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ १५ देखि: खाना र आवास सहितको ब्यवस्था गरिदै
तुलसीपुर । तुलसीपुर नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ हुने भएको छ । अमर मावि उरहरीको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा माघ १५ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने… थप पढ्नुहोस
अमर स्काउट ट्रुप दीक्षान्त सम्पन्न
तुलसीपुर । तुलसीपुर ११ स्थित अमर माध्यमिक विद्यालयमा अमर स्काउट ट्रुप उरहरीको प्रथम धर्मसभा तथा दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा… थप पढ्नुहोस
सिटिजन्स बैंकले विद्यालयलाई दियो ५० थान कुर्सी
तुलसीपुर । तुलसीपुर स्थित सिटिजन्स बैंकले एक विद्यालयलाई प्लाष्टिक कुर्सी सहयोग गरेको छ । बैंकले वडा नम्बर ११ मा रहेको अमर माध्यमिक विद्यालयलाई ५० थान कुर्सी सहयोग गरेको हो ।… थप पढ्नुहोस
कक्षा १२ को परीक्षा फाराम खुल्यो
काठमाडौं | राष्ट्रिय परीक्षा बोर्ड (कक्षा ११ र १२) ले कक्षा १२ को नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ । २०८२ सालमा सञ्चालन गरिने कक्षा… थप पढ्नुहोस



