शिक्षा
मेरिगोल्ड स्कुलमा पूर्व विद्यार्थीद्वारा खेलकुद सामग्री प्रदान
तुल्सीपुर । तुल्सीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलका भूतपूर्व विद्यार्थीहरूद्वारा विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरेका छन । पूर्व विद्यार्थीहरू समिर सेजुवाल र नारायण भुसालले विद्यालय स्तरमा… थप पढ्नुहोस
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर
तुलसीपुर । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गर्ने शिक्षकलाई सजायका लागि विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ । प्राथमिक विद्यालय, गोल्टाकुरी कौवाघारी दाङमा शिक्षक भिम कुमार डिसीले शैक्षिक योग्यताको… थप पढ्नुहोस
सगरमाथा बालबाटिकामा जब निर्वाचनको झल्को देखियो…..
तुलसीपुर । विहान ७ बज्दै थियो । तुलसीपुर ९ स्थित सगरमाथा बालबाटिका स्कुल विद्यार्थीले भरिभराउ थियो । उम्मेदवारहरु र मतदाता विद्यार्थीहरु निर्वाचनमा सहभागि हुन पाउदा उत्साहित देखिन्थ्ये । कोहि मतदाताको… थप पढ्नुहोस
गर्मी बढे सगैं तुलसीपुरका विद्यालयमा २२ गते सम्म विदा
तुलसीपुर । अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिकाले सबै विद्यालयमा ५ दिनका लागि बिदा दिएको छ । केही दिनदेखिको निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालयमा बिदा दिएको… थप पढ्नुहोस
गर्मी बढेपछि राप्ती र लमहीका विद्यालयमा २ दिन विदा
तुलसीपुर । दाङ देउखुरीको राप्ती गाउँपालिकाका सबै विद्यालय २ दिनका लागि बिदा गरिएको छ । केही दिनदेखिको निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि गाउँपालिकाले एक सुचना जारी… थप पढ्नुहोस
तुलसीपुरका १० वटा विद्यालयमा स्वच्छ खानेपानीको ब्यवस्थापन गरिदै
तुलसीपुर । तुलसीपुर उपमहानगरमा रहेका १० वटा सामुदायिक विद्यालयमा खानेपानी ब्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको लागि भन्दै उपमहानगरको २२औं कार्यपालीका बैठकले विद्यालयमा डेढ लाख देखि… थप पढ्नुहोस
मेट्रो कलेजको भवन उद्घाटन
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजको शैक्षिक भवनको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले भवनको उद्घाटन गरेका हुन् । कलेजको उद्घाटन गर्दै पोख्रेलले… थप पढ्नुहोस
विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय परिषद्
काठमाडौँ । विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गरेको छ । परिषद्को चौथो राष्ट्रिय परिषद्को अवसरमा शिक्षा, विज्ञान तथा… थप पढ्नुहोस
आर्थिक अभावले पढ्न बञ्चीत भए वडाले पढाउने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सबैका लागि शिक्षा भन्ने नारालाई सफल पार्न लाग्ने भएको छ । वडामा आज बसेको बैठकले भर्ना अभियान २०८१ लाई सफल बनाउन लाग्नुका… थप पढ्नुहोस
मावि हरीपौरीमा ५० हजारको अक्षयकोष स्थापना
तुलसीपुर । तुलसीपुर – १२ स्थित पशुपती मावि हरीपौरीमा ५० हजारको अक्षयकोष स्थापना भएको छ । बिद्यालयबाट अनिवार्य अवकाश प्राप्त शिक्षक आशा कुमारी देबकोटाले स्वर्गीय श्रीमान राम बहादुर केसीको स्मृतिमा… थप पढ्नुहोस



