शिक्षा

मेट्रो कलेजले पहिलो महिला प्रधानन्यायाधीश कार्किसँग अन्तर्क्रिया गर्ने

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजले पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीसँग अन्तर्क्रिया गर्ने भएको छ । कानून संकायमा स्नातक तह बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कलेजले यस्तो कार्यक्रम गर्न लागेको कलेज…  थप पढ्नुहोस

२ सय ६२ शाखा अधिकृतको माग

काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ। आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ६२ शाखा अधिकृतको माग गरेको…  थप पढ्नुहोस

तुलसीपुरमा गुरुकुल एकेडेमीको शाखा बिस्तार

तुलसीपुर । दाङको गुरुकुल एकेडेमीले तुलसीपुरमा सेवा बिस्तार गरेको छ । बिगत ८ बर्ष देखि जिल्लाको घोराहीबाट सेवा दिदै आएको एकेडेमीले आगामी शैक्षिक सत्रदेखी तुलसीपुरबाट शैक्षिक सेवा सुरु गर्ने जनाएको…  थप पढ्नुहोस

निमाविको लाइसेन्स परीक्षामा ९१ प्रतिशत भए फेल

काठमाडौं  । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । सार्वजनिक…  थप पढ्नुहोस

पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

काठमाडौं । पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत…  थप पढ्नुहोस

अनियमित तरिकाले परीक्षा दिने ४५ जनालाई लोक सेवाले कारबाही गर्‍यो

काठमाडौं । लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनाविरुद्ध कारबाही गरेको छ । आर्थिक वर्ष २०७९/२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने,…  थप पढ्नुहोस

अमर उद्यमी क्लव: पुष्प खेती र कुखरा पालनबाट १ लाख कमाइ

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित अमर माध्यमिक विद्यालयमा पढदै कमाउदै कार्यक्रम अन्र्तगत विद्यार्थीले एक लाख ५ हजार रुपैया कमाई गरेका छन । उनिहरुले दुई पटक गरेको कुखुरा…  थप पढ्नुहोस

इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी

इजरायलले गाजामा रातभर बमबारी गरेको छ । बमबारीका क्रममा २८ जना प्यालेस्टाइनी मारिएका छन् । जसअनुसार उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको आवासीय क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरी इजरायली…  थप पढ्नुहोस

कक्षा ९ का विद्यार्थीको लागि रजिस्ट्रेसन फाराम खुल्यो

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको…  थप पढ्नुहोस

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी,…  थप पढ्नुहोस