प्रेस चौतारी दाङले तिज पर्व र महिला शसक्तिरण विषयक कार्यक्रम गर्ने
तुलसीपुर । प्रेस चौतारी नेपाल दाङ शाखाको नियमित वैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षता तथा प्रेस चौतारी नेपाल लुम्विनी… थप पढ्नुहोस
तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
तुलसीपुर । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत मोतिपुर ओरालोनिर ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा… थप पढ्नुहोस
ट्रम्पले लगाए भारतमाथि २५ प्रतिशत कर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि आगामी १ अगस्टबाट लागु हुने गरी २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै रसियासँग हतियार र पेट्रोलियम पदार्थ खरिद… थप पढ्नुहोस
चौसट्ठी लाख नयाँ राहदानी छापिने
काठमाडौँ । दुई वटा फरक प्याकेजमार्फत नयाँ राहदानी छापिने भएको छ । राहदानी विभागले ६४ लाख नयाँ राहदानी छपाइका लागि दुई नयाँ कम्पनीलाई प्याकेज १ र प्याकेज २ अन्तर्गत छनोट… थप पढ्नुहोस
साउन १५: खिर खाएर मनाइँदै
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही-च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ… थप पढ्नुहोस
बाध्यताले गाउँ छाड्नु परेको हायु परिवार भन्छन्
काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएर पोखरामा भेटिएका हायु परिवारले बाध्यताले गाउँ छाड्नु परेको बताएका छन् । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै हायु परिवारका सदस्य राजु हायुले पानी, बत्तीको… थप पढ्नुहोस
तीज गीत ‘चट्टै माया लै लै’ सार्वजनिक (भिडियो सहित)
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुर स्थित भाइरल पुलमा छायांकन गरिएको तीज गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त स्थानमा छायांकन भएको ‘चट्टै माया लै लै’ बोलको… थप पढ्नुहोस
नेपालगन्जमा प्रेमीद्धारा युवतीको हत्या
बाँके। नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा कार्यरत १९ वर्षीया निर्मला थापाको आफ्नै प्रेमी प्रकाश सुनारले हत्या गरेका छन्।बाँके प्रहरीका अनुसार ३३ वर्षीय सुनारले थापाको सलले घाँटी बेरेर हत्या गरेका हुन्। उनीहरू नेपालगन्ज–१२… थप पढ्नुहोस
राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश संयोजक बने ओली
दाङ । रास्ट्रिय युबा संघ नेपालको लुम्बिनी प्रदेश कमिटीको संयोजकमा सन्तोष ओली मनाेनित भएका छन । आज बसेको केन्द्रीय पदाधिकारी बैठकबाट ओलीलाइ संयोजकमा तोकि जिम्मेवारि दिइएकाे हो । दाङ… थप पढ्नुहोस
५९औ रक्त सञ्चार स्थापना दिवस: राप्ती बबई र ज्ञान ज्योतिमा रक्तदान
तुलसीपुर । ५९औ रक्त सञ्चार स्थापना दिवसका अवसरमा रक्तदान एवं रक्तदाता उत्प्रेरणा कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । राप्ती बबई क्याम्पस र पब्लिक ज्ञान ज्योति बरुवा गाउँको आयोजना तथा रेडक्रस… थप पढ्नुहोस


