स्वास्थ्य
डेङ्गुका बिरामी बढ्न थाले
काठमाडौं । नेपालमा डेङ्गुको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले… थप पढ्नुहोस
चीनबाट ल्याइयो २० हजार मात्रा एचपीभी खोप
काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो । परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा… थप पढ्नुहोस
११ दिनको अस्पताल बसाइपछि डिस्चार्ज भए राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ११ दिनको उपचारपछि स्वास्थ्यलाभ गरी निवास फर्केका छन् । उनी असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर… थप पढ्नुहोस
अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ… थप पढ्नुहोस
आधारभूत अस्पतालका जनशक्तिको तलवभत्ता स्थानीय तहले व्यहोर्नूपर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलव भत्ता आफैं व्यहोर्न आग्रह गरेको छ । सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ७ बुँदे परिपत्र गर्दै संघीय… थप पढ्नुहोस
तुलसीपुरका सबै वडामा नि:शुल्क स्वास्थ्य शिविर
कपिल लामिछाने, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्य महाशाखा समन्वयमा आजबाट तुलसीपुर उपमहानगरपालिकाका १९ वटा वडामा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । वडा नं १८ बाट सुरु भएको… थप पढ्नुहोस
प्रादेशिक अस्पतालको स्तरोन्नतीको लागि ६ करोड बजेट
तुलसीपुर । तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्तरोन्नतीको लागि ६ करोड विनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रस्तुत गरेको बजेटमा २ सय… थप पढ्नुहोस
दादुरा रुबेला खाेप लगाउन उरहरी स्वास्थ्य चाैकिकाे यस्तो छ तयारी
तुलसीपुर । तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चाैकिमा दादुरा रुबेला खाेप अभियान सम्बन्धि वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय खाेप समन्वय समिति र सराेकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम… थप पढ्नुहोस
दादुरा रूबेला खोप अभियानबारे अभिमुखिकरण
कपिल लामिछाने, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ नगर स्वास्थ्य केन्द्र हेमन्तपुर दाङको आयोजनामा आज वडा स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुलाई १ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ… थप पढ्नुहोस
विपन्नलाई १० प्रतिशत शय्या छुट्याउन मन्त्रालयको परिपत्र
काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्न सरकारी, निजी तथा सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई ताकेता गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड,… थप पढ्नुहोस



