स्वास्थ्य

७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो समय १ हजार १५१ जनाको परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १६ जना कोरोनामुक्त भएका…  थप पढ्नुहोस

कोरोनाका सक्रिय संक्रमितको संख्या दुई सय नजिक

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९४ जना पुगेको छ। चैत पहिलो हप्तासम्म १० जनाभन्दा थोरै रहेको सक्रिय संक्रमितको संख्या पछिल्लो एक हप्तायता बढ्दै गएको संक्रमण दरले…  थप पढ्नुहोस

कोभिड सङ्क्रमण बढ्न थाल्यो, हेलचेक्य्राइँ नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले नआत्तिन तर जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यो हप्ताको सुरुदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । हिजो बुधवार ३४…  थप पढ्नुहोस

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो सातादेखि

सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो सातादेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ। वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको…  थप पढ्नुहोस

नेपालमा कोरोना संक्रमित बढ्दै

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढेको बढ्यै भएका छन् । मंगलबार पनि २४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   ३२० जनाको पीसीआर परीक्षणमा १५ जना तथा…  थप पढ्नुहोस

यस्ता छन् काजु खाँदा हुने फाइदा

काठमाडौं ।  'ड्राइ फ्रुट्स'मध्ये काजु निकै स्वादिलो खानेकुरा हो। काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक छ । यसलाई ड्राइ फ्रुट्स'को राजाको रूपमा लिइन्छ। काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको…  थप पढ्नुहोस

विश्व क्षयरोग दिवस मनाइँदै

काठमाडौं । विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले भक्तपुरस्थित कार्यालयमा बिहान १०ः४५ बजे विशेष समारोह आयोजना गरेको छ…  थप पढ्नुहोस

नेपालमा एकैदिन १७ जनामा कोरोना देखियो

तुलसीपुर । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण बिहीबार एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार…  थप पढ्नुहोस

नेपालमा कोभिडका ७ संक्रमित भेटिए

काठमाडौं । शनिवार नेपालमा कोभिड १९ का ७ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि…  थप पढ्नुहोस

हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु

काठमाडौं ।  सरकारले आजबाट हात्तीपाइले रोगविरुद्धको ‘आम औषधि’ सेवन अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण…  थप पढ्नुहोस