स्वास्थ्य
स्वास्थ्य मन्त्रालयले भन्यो- ‘आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिइ… थप पढ्नुहोस
आँखा पाक्ने रोगका कारण गढवाका विद्यालय बन्द
तुलसीपुर । आँखा पाक्ने रोग फैलिए सगैं विद्यालयहरु बन्द हुन थालेका छन । यसैक्रममा दाङको गढवा गाउपालिकाका विद्यालयहरु २८ गते सम्मका लागि बन्द गरिएको छ । वालवालिकामा आँखा पाक्ने समस्या… थप पढ्नुहोस
दाङमा ४६ जना डेंगु संक्रमित फेला
दाङ। जिल्लामा अहिलेसम्म ४६ जना डेंगुका संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार हाल जिल्लाभर करिब ४६ जनामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी घोराही… थप पढ्नुहोस
आँखा पाक्ने रोगबाट विद्यार्थी प्रभावित
तुलसीपुर । बाँकेका नेपालगन्ज, कोहलपुर लगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् । करिब दुई हप्तादेखि फैलिएको आँखा पाक्ने रोगबाट यहाँका विद्यार्थी तथा बालबालिका बढी… थप पढ्नुहोस
आँखा पाक्ने रोग बढ्दै
काठमाडौँ । भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग काठमाडौं उपत्यकामा समेत देखिन थालेको छ । चिकित्सकीय भाषामा आँखाको सेतो भाग सुन्निने र रातो हुने समस्यालाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यस्तो… थप पढ्नुहोस
लुम्बिनीमा अब आँखाको नानी नि:शुल्क प्रत्यारोपण
देउखुरी ।nलुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात आँखाको नानी प्रत्यारोपण निशुल्क गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा व्यवस्था गरेर आँखाको… थप पढ्नुहोस
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको प्रगती ६२ प्रतिशत
देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागी आबश्यक निर्देशिका ÷कार्यविधि साउन महिना भित्रै बनाइसक्न महाशाखा प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । स्वास्थ्य मन्त्रालयको… थप पढ्नुहोस
नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । देशभर डेंगु बिरामीको सङ्ख्या ३ हजार भन्दा बढी रहेको ईपीडीमीयोलीजो तथा रोग नियन्त्रण महाशाखाको आँकडाले देखाएको छ । महाशाखाले… थप पढ्नुहोस
थप डायलासिस मेसिन जडान सगैं मिर्गौला पीडितलाई सहज हुने अपेक्षा
दाङ । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा थप ८ वटा डायलासिस मेसिन जडान भएको छ । यसअघि अस्पतालमा चार वटा मात्रै डायलासिस मेसिनबाट उपचार हुँदै आएको थियो । अहिले… थप पढ्नुहोस
बालकको मृत्यु प्रकरण: वडाध्यक्षकाे संयोजकत्वमा छानबिन समिति गठन
दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि उत्पन्न तनाव सहमतिमा टुंगिएको छ । बालकको मृत्युबारे छानबिन गर्न घोराही–३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा… थप पढ्नुहोस



