खेलकुद

नेपाल सुपर लिगको उपाधी ललितपुर सिटीले जित्यो

काठमाण्डौं । उत्कृष्ट पुनरागमन रच्दै ललितपुर सिटी एफसीले शनिबार नेपाल सुपर लिग-२०२३ को उपाधि जितेको छ । नाइजेरिसयाली खेलाडी इमो इजिकेलको २ गोलको मद्दतले उसले लामो समयपछि भरिभराउ दशरथ रंगशालामा…  थप पढ्नुहोस

१६औ श्रीमणी स्मृति दिवस: मैत्रिपुर्ण फुटवलमा प्रेस चौतारी विजेता,शिक्षक संघ उपविजेता

तुलसीपुर । दंगाली कम्युनिष्ट आन्दोलनका योद्धा श्रीमणी आचार्यको १६औ स्मृति दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटि दाङले मैत्रिपुर्ण फुटवल प्रतियोगीता सम्पन्न गरेको छ । जिल्ला कमिटि अध्यक्ष हुकुम बहादुर बस्नेतको…  थप पढ्नुहोस

पहिलो ओडिआईमा भारत संग दक्षिण अफ्रिका ८ विकेटले पराजित

तीव्र गतिका बलर अर्शदीप सिंह र आवेश खानको उत्कृष्ट बलिङमा भारतले पहिलो ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । योसँगै तीन खेलको सिरिजमा भारतले १-० को…  थप पढ्नुहोस

ज्ञानज्योति फाउन्डेसन रनिङशिल्डको उपाधी अमृत एकाडेमी बिजौरीलाई

तुलसीपुर  । ज्ञानज्योति एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित अन्तरविद्यालय रनिङसिल्डको उपाधी अमृत एकाडेमी तुलसीपुर-१९,बिजौरीले चुमेको छ । ३ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ३ स्वर्ण , १ रजत र ४ कास्य पदक सहित…  थप पढ्नुहोस

ज्ञानज्योति फाउण्डेशनद्वारा रनिङशिल्ड प्रतियोगिता सुरु

तुलसीपुर । ज्ञानज्योति एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित विद्यालयहरुको सहभागीतामा बुधवारदेखि अन्तरविद्यालय रनिङसिल प्रतियोगिता शुरु भएको छ । फाउण्डेशद्वारा सञ्चालित ८ वटा विद्यालयका खेलाडीहरु सहभागीरहेको प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुनेछ । फाउण्डेशनद्वारा…  थप पढ्नुहोस

नेपाल भारतसँग ५२ रनमा अल आउट

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग ५२ रनमा अल आउट भएको छ । दुबईको आईसीसीए २ मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा…  थप पढ्नुहोस

यू–१९ एसिया कप : आज नेपाल र भारत भिड्दै

काठमाडौँ । एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतको सामना गर्दैछ। दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे…  थप पढ्नुहोस

नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौं | यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ। दुबईस्थित आईसिसी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भयो। पहिला ब्याटिङ गर्दै नेपालले दिएको १५३ रनको…  थप पढ्नुहोस

भारत र अष्ट्रेलियाबीचको अन्तिम टी–२० खेल आज

काठमाण्डौ । भारत र अष्ट्रेलियाबीचको पाँचौँ तथा अन्तिम टी–२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे बैंग्लोरमा शुरु हुनेछ । घरेलु टोली भारतले पाँच…  थप पढ्नुहोस

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आर्मी क्लबले बिहीबार पोखरा रंगशालामा खेलिएको पहिलो सेमिफाइनल खेलमा सन्दीप लामिछानेको…  थप पढ्नुहोस