नेता/जनता

सबै समस्याको जड केपी ओलीको अहंकार : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देखिएको समस्याको मूल कारण पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् । आफूपक्षीय नेताहरुको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले केपी…  थप पढ्नुहोस

माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड

तुलसीपुर । नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । आज बसेको संसदीय दलको बैठकले दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ…  थप पढ्नुहोस

प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते

काठमाडौं । प्रतिनिधिसभाको आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गरेको शोक…  थप पढ्नुहोस

कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा…  थप पढ्नुहोस

मगर संघ दाङको अध्यक्षमा पुन

तुलसीपुर ।नेपाल राष्ट्रिय मगर संघ दाङको अध्यक्षमा मञ्जित पुन मगरलाई चयन गरिएको छ । संघको हिजाे तुलसीपुरमा भएको भेलाले मञ्जितको अध्यक्षतामा कार्य समिति चयन गरिउको हो । जसको उपाध्यक्षमा कमल…  थप पढ्नुहोस

म माथि घेराबन्दी गर्ने काम भयाे : प्रचण्ड

बुटवल ।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूमाथि घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । बुटवलमा राष्ट्रिय दलित पत्रकार सङ्घको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डले…  थप पढ्नुहोस

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष र महासचिवबाहेकका पद खारेज गरेको छ। उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद आज बसेको बैठकले खारेज गरेको हो। यससँगै अब एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नहुने…  थप पढ्नुहोस

सांसद स्नेहिसङ्ग दलित सघंकाे भेटघाट

तुलसीपुर ।नेपाल दलित सघंले काग्रेंसका सांसद तथा युवा नेता प्रकाश स्नेहि (रसाइलि) सगं भेटघाट गरेको छ । दलित सघं दाङका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता एवं दाङ काग्रेंसका पुर्व सभापति विरकेशरी…  थप पढ्नुहोस

प्यूठानमा पनि एमालेकाे बाेेर्ड राखियो

शुुुुसिला बुुढा मगर,प्युुठान ।सर्वोच्च अदालतको फैसलापछि व्यूतिएको नेकपा एमालेले देशभरका पार्टी कार्यालयमा बोर्ड परिवर्तन गरेको छ । यसअघि राखिएको नेकपाको बोर्ड परिवर्तन गरि नेकपा एमालेको साईन बोर्ड स्थापना गरिएको छ…  थप पढ्नुहोस

धुम्बाराहीमा एमालेको साइनबोर्ड

काठमाडौं । अदालतको फैसलाबाट उत्साहित भएका केपी ओली पक्षधर नेता कार्यकर्ताले मंगलवारनै अधिकांश जिल्लामा एमालेको साइनबोर्ड राखिसकेका थिए । देशभरका अधिकांश नेकपा कार्यालय भवनहरु एमालेकै भएकाले साइनबोर्डमात्र फेरे पुग्ने भएको…  थप पढ्नुहोस